नबराज सिलवालले भटाभट धान काटेको भिडियो यस्तो छ https://www.facebook.com/cpn.yuva/videos/vb.100001031632017/1730470540330650/?type=2&theater...
नबराज सिलवालले भटाभट धान काटेको भिडियो यस्तो छ https://www.facebook.com/cpn.yuva/videos/vb.100001031632017/1730470540330650/?type=2&theater...
घरेलु कामदार आपूर्ति गर्ने म्यानपावरले कुवेतमा थुनेर राखेको घरबाट भाग्न खोज्दा काठमाडौंकी अनिता शाक्यको मृत्यु भएको छ । उनलाई कुवेतको हवालीस्थित एक भवनमा राखिएको थियो । मानव तस्करले भारतीय बाटो हुँदै १६ अक्टोबरमा शाक्यलाई कुवेत पुर्याएको थियो । कुवेत पुगेको १४ दिनमै उनी झ्यालबाट हाम्फालेर भाग्न खोजेकी थिइन् । ‘प्रह...
२००७ साल कात्तिक २२ गते राजा त्रिभुवन नारायणहिटी दरबारबाट भागेर भारतीय दूतावासमा शरण लिँदादेखि दिल्ली भगाउँदासम्म भारत सरकारको प्रत्यक्ष सहयोग थियो। विमानस्थलसमेत नभएको काठमाडौँबाट राजालाई भारत भगाउनु सहज थिएन। यो ‘षड्यन्त्र’ मा सहभागी अनेक पात्रमध्ये बीएल शर्माले आफ्नो अनुभव यसरी सुनाएका छन्- राजा भगाउन विमानस्थल न...
पोखरा, देशभर अहिले चुनावी माहोलले घेरेको छ । नेता तथा कार्यकता चुनाव प्रचार प्रसारमा लागेका छन् । बुधबार कास्कीको सिक्लेसमा उमेद्वार तथा कार्यकताका गलाभरि माला नै मालाले ढाकीएका छन् । एमालेका तर्फबाट प्रदेश सभाका उम्मेदवार मनबहादुर गुरुङको जन्मथलो सिक्लेस हो । त्यही चुनावी अभियान लिएर गएका उनलाई भव्य स्वागत गरेक...
हरेक भाग बिशेष भाग हुदै आजसम्म १४२ औ भाग सफलतापुर्वक प्रसारण भएको नेपाली टेलिभिजन इतिहासकै सर्वाधिक सफल र प्रभावशाली टिभी कार्यक्रम सिधाकुरा जनतासंगले अबको केहि हप्ता पछि एक बर्ष पुरा गर्दै छ । आजको कार्यक्रममा तिन करोड नेपाली जनताको मन र मुटुलाई छेडेर मस्तिष्क नै बिष्फोट गराई दिन्छ रविको यो महाबाणीले । ओलीबाणी , दे...
श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक २२ गते बुधबार इश्वी सन २०१७ नोभेम्बर ८ तारीख मार्गशिर्ष कृष्ण पक्ष पञ्चमी तिथी चन्द्रमा मिथुन राशिमा सूर्य दक्षीणायन शरद ऋतु , विश्व रेडियोग्राफी दिवस – ज्यो . पं . सरोज घिमिरे। मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ आत्म बिश्वास बढेता पनि नजिकका ईष्ट मित्रजनहरु बाट सा...
नेपाल टेलिकमले यही कात्तिक १४ गते सम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधि मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो । ...
काठमाडौ । संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवको नागरिकतामा उमेर १७ बर्ष मात्र उल्लेख गरिएको छ ।भगतपुर सप्तरी जन्मिएका भनिएका यादवको स्थायी बासस्थान सुनसरी भएकाले उनले सुनसरीबाट नागरिकता लिएको बताइएको छ । नागरिकतामा उमेरको ठाँउमा साल, महिना, गते नभएर १७ बर्ष मात्र लेखिएको छ । यसले उनको उमेर अब पनि १७ बर्ष मात्र ...
काठमाडौ । आपराधिक पृष्ठभुमीका, राज्यबाट गुण्डा नाईकेको विल्ला भिरेका, ज्यान मार्ने अभियोग लागेका र फरार रहेका मोष्स्टवान्टेड सम्मले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा लड्ने भएका छन् । राजनितीको आडमा अपराधीक मनोबृत्तिका यस्ता ब्यक्तिहरु जनप्रतिनिधि बन्ने भएपछि जनताहरुमा डर र आशंका पैदा भएको छ । र गुण्डागर्दी र आत...
काठमाडौं । सरकारले पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव बस्दै आएको घरको भाडा नतिरेर विवादित गर्न खोजेको भन्दै भारतमा बस्ने एक नेपालीले एक हजार रुपैयाँको चेक पठाएका छन्। युनाइटेड मधेशिस्, नयाँ दिल्लीका पूर्व महासचिव उमेश कुमार साहले यादवको नाममा एक हजार भारतीय रुपैयाँको चेक पठाएका हुन् । भारतीय स्टेट बैंकको एक हजारको ...