पूर्व डिआईजी सिलवालले भने – ‘मसँग हात मिलाउँदा फेरि सरुवा होला नि

काठमाडौं । दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके । हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै उच्च अधिकारीसँग हात मिलाए । निर्वाचन कार्यालयको मूल गेटबाट भित्र छिर्ने...

एकबिहानै १०३ जना विधार्थीलाइ ट्राफिक प्रहरीले च्याप समाएपछि अभिभाबकनै आउनु पर्यो

ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबार बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् । ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ललितपुर ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा ट्राफिक नियम पालना नगर्नेमाथि कडा कारवाही अघि बढाइरहेको छ । यही अभियान अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान कलेजमा अध्...

यस्तो छ गोरखामा भेटिएको पेस्तोलको भित्रि रहस्य, यसरी फसे माओबादि नेता

गोरखा– सामान्य चिनजानको व्यक्तिको मोटरसाइकलमा लिफ्ट मागेर गन्तब्यतर्फ जाँदै गर्दा माओवादी केन्द्रकी एक उम्मेदवारमाथि आपत आइलागेको छ । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिम्खडाले लिप्ट मागेको मोटरसाइकल चालकको साथबाट पेस्तोल र ३ राउण्ड गोली भेटिएपछि उनलाई पनि आपत आइलागेको हो । गोरखाको आरुघाट गाउँपालि...

२५ जिल्लामा १२ लाख गरिब नेपालीलाई परिचयपत्र वितरण गर्दैछ सरकार

काठमाडौं । सरकारले गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेका छन् । सहकारी तथा गरिबी निवारण मन्त्रालयले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचयपत्र वितरण थालेको हो । मन्त्रालयले पहिलो चरणमा पीएमटी (प्रोक्सिमिन टेस्टिङ) को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट ३ ला...

चिन केरुङ-काठमाडौें रेलमार्ग निर्माण गर्न तयार

केरुङ-काठमाडौ रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिारीले बताएका छन् । सोमबार काठमाडों आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतनिधिमण्लले यहाँका सरकारी अधिकारहरुगको पहिलो बैठकमा चीन नेपाल अन्तरदेशीया रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो । चीन...

राष्ट्रपति कार्यालयभित्र समेत डनको प्रभाव – देशकै अस्तित्व संकटमा

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई एकहप्ते अल्टिमेटम दिएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा सोमबार पत्रकार सम्मेलन गर्दै केसीले राष्ट्रपतिलाई एक हप्ताको समयसीमा दिएका हुन् । गत ६ कात्तिकमा मन्त्रि...

२५ जिल्लामा मात्रै १२ लाख गरिब – हेर्नुहोस् कुन-कुन जिल्लामा कति ?

सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको परिचयपत्र वितरण थालेको हो । मन्त्रालयले पहिलो चरणमा पीएमटी (प्रोक्सिमिन टेस्टिङ) को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट ३ लाख ९१ ह...

बिध्नहर्ता भगवान गणेशले सबैको कल्याण गरुन, कार्तिक २१ /नोभेम्बर ७ को राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक २१ गते मंगलबार इश्वी सन २०१७ नोभेम्बर ७ तारीख मार्गशिर्ष कृष्ण पक्ष चतुर्थी तिथी चन्द्रमा बृष राशिमा ११ः३७ बजे सम्म पश्चात मिथुन राशिमा सूर्य दक्षीणायन शरद ऋतु मंगलचौथीव्रत- ज्यो . पं . सरोज घिमिरे । मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ कला तथा सौन्दर्यको क्षेत्र...

मनकामना माताले सबैको रक्षा गरुन – आज कार्तिक २० गते / नोभेम्बर ६ तारिख को राशिफल

श्री शाके १९३९ ,बि.स.२०७४ साल कार्तिक २० गते सोमबार इश्वी सन २०१७ नोभेम्बर ६ तारीख मार्गशिर्ष कृष्ण पक्ष द्वितीया तिथी चन्द्रमा बृष राशिमा प्रातः ०७ः२४ बजे सम्म पश्चात तृतीया तिथी सूर्य दक्षीणायन शरद ऋतु बृहस्पति पुर्वमा उदय –ज्यो . पं . सरोज घिमिरे । मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ भोज भतेर जन्य कार्य...

एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा

भक्तपुर: भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो। बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएक...