वि.सं. २०७४ कार्तिक २४ गते शुक्रबार तदनुसार ई. सं. २०१७ नोभेम्बर १० तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११३८, (कछलागा) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पहिलेका वाचा पूरा गर्न दौडधूप गर्नुपर्ने छ । अरूको व्यवहारले शङ्का उब्जाए पनि मान्यजनको सुझाव शिरोधा...
नेपाल समाचार
ए साथि ! मेरो माला गाला भन्दा माथि
ए साथि ! मेरो माला गाला भन्दा माथि चुनाबी प्रचारमा नेताहरुलाई जताले भब्य स्वागत गर्ने क्रममा यसरि मालाले छोपिदिए कतिले त् सामाजिक संजालमा ब्यङ्ग गरेर भनेका छन् कि नेताको गालालाई मालाले लछारेर घाइते भएको समाचार सुन्न नपरोस ! ...
नेपाल प्रहरीले किन कुटे पत्रकारलाई मर्ने गरि
अर्घाखाँची । अर्घाखाँचीमा प्रहरीद्वारा एकजना पत्रकार निर्घात कुटिएका छन् । स्थानीयवासीहरुको सामान्य विवाद मिलाउन समन्वयकारी भूमिका निर्वाह गरिरहेका प्रगतिशील पत्रकार संघ जिल्ला कार्यसमिति अर्घाखाँचीका सदस्य, नेपाल पत्रकार महासंघका साधारण सदस्य, सामुदायिक रेडियो अर्घाखाँचीका समाचारदाता तथा सुपादेउराली केवल नेटवर्कका सञ्...
यी हुन् प्रणय, प्रशन्न, प्रतीक र प्रशंसा जो सँगै जन्मिए… यी चम्ल्याहा टेस्टयुट बेबी पनि हुन्
-मकर श्रेष्ठ यी हुन् प्रणय हर्ष, प्रशन्न हर्ष, प्रतीक हर्ष र प्रशंसा । काठमाडौं म्हेपीका यी बालबालिका दाजु–भाइ र बहिनी हुन् । चारैजना अहिले कक्षा ७ मा पढ्छन् । सँगै स्कुल जान्छन्, सँगै फर्कन्छन् । स्कुलमा पनि एउटै सेक्सनमा बस्छन् । आश्चर्य नमाने हुन्छ– हरेक साल जन्मदिनसमेत एकसाथ मनाउँछन् । किनभने यी चम्ल्याहा हुन् ।...
पर्यटक उम्मेदवार भन्ने आरोप लागेपछि धनगढीमा ३ करोडको घर किन्दै आरजु
धनगढी- कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले पर्यटक उम्मेदवारको चर्को नारा लागेपछि धनगढीमा घर किन्ने भएकी छिन् । बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् । धनगढी–४ उत्तरबेहेडीमा रहेको शारदा हमालको नाममा रहेको दुईतले सुविधासम्पन्न घर उनले...
राजधानी नजिकै एउटा यस्तो एउटा विद्यालय, जहाँ दिउँसै बत्ती बालेर पढाउनुपर्छ
काभ्रे । हेर्दा पुरानो शैलीमा बनाइएको एक शताब्दी पुरानो एक विद्यालयमा जोसुकै पर्यटक होस् या नेपाली सबैको ध्यान आकर्षित हुने गर्छ । विद्यालय पनौती क्षेत्रको पुरानो गल्लीभित्र पर्छ । जुन ठाउँबाट प्रसिद्ध मकर मेला हेर्न जाने स्थल ब्रह्मायणी क्षेत्र नजिकै छ । यहाँ पुग्ने हर कोही यस विद्यालयको नजिक पुगेपछि विद्यालयभित्र ...
दुई दर्जन भन्दा बढी ठेकेदार चुनावी मैदानमा
निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न कम्तीमा दुई दर्जन व्यवसायीलाई दलहरूले चुनावी मैदानमा उतारेका छन् । निर्माण व्यवसायी महासंघको सूचीअनुसार प्रतिनिधिसभा र प्रदेशसभामा गरी २३ व्यवसायी उम्मेदवार बनेका छन् । ‘निर्वाचन मिति घोषणापश्चात् २३ निर्माण व्यवसायी चुनावी मैदानमा उत्रेको पहिचान भएको छ,’ महासंघका महासचिव रामशरण द...
श्रीमान श्रीमती नै उम्मेदवार बन्न पाउने भाग्यमानी अनुहारहरु को को हेर्नुस ?
काठमाडौं । संघीय गणतन्त्र कार्यान्वयनको पहिलो आधारका रुपमा हेरिएको प्रदेश र प्रतिनिधिसभा चुनावको लागि विभिन्न रोचक तथ्यहरु देखिएका छन् । कुनै क्षेत्रमा केन्द्रीय स्तरका नेताहरु प्रदेशमा चुनाव लड्दै छन्, भने कतै हेविवेट हरु एक आपसमा भिडिरहेका छन् । दशकौंको राजनीतिपछि पनि निर्वाचनमा टिकट नपाएपछि थुप्रै त्यागी नेता नेत...
तपाइको आजको राशिफल – ९ नोभेम्बर २०१७ (कार्तिक २३) बिहिबार – माता बंगलामुखीले सबैको कल्याण गरुन
श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक २३ गते बिहीबार इश्वी सन २०१७ नोभेम्बर ९ तारीख मार्गशिर्ष कृष्ण पक्ष षष्ठी तिथी चन्द्रमा मिथुन राशिमा १३ः५४ बजे सम्म पश्चात कर्कट राशिमा सूर्य दक्षीणायन शरद ऋतु विश्व स्वतन्त्रता दिवस –ज्यो . पं . सरोज घिमिरे । मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ मित्रजनहर...
बाबुराम भट्टराइले जब लौरो टेके ! हेर्नुस भिडियो
गोरखाको चुनाबी प्रचार प्रसारको क्रममा बाबुराम भट्टराइले लट्ठी टेकेरै भएपनि आफ्ना मतदातासंग भेट घाट तिब्र बनाएका छन् । त्यसोत भट्टराइ धान खेतको बाटोमा लट्ठी टेकेर हिडिरहेको भिडियोमा देख्न सकिन्छ। https://www.facebook.com/youthwithbrb/videos/vb.139437576813035/145524109537715/?type=2&theater...





