देवी ज्ञवालीले प्रचण्डलाई भनेः चुनाव जितेपछि बिक्रम पाण्डेलाई नै ठेक्का मिलाइदिनु होला

एमाले नेता देवी ज्ञवालीले चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जित हासिल गरेपछि प्रतिद्धन्दी राप्रपा (प्रजातान्त्रिक) का बिक्रम पाण्डेलाई निर्माण कामको ठेक्का पारिदिनुपर्ने बताएका छन्। पाण्डे राजनीतिज्ञको साटो ठेकेदार भएको बताउँदै ज्ञवालीले चितवन–३ को मुहार फेर्न प्रचण्डलाई विजयी गराउनु ...

चितवनमा माओवादी कार्यकर्ताहरु दिनभरि प्रचण्डसँग मिटिङ्गमा, रात परेपछि पाण्डेसँग सेटिङ्गमा !

कार्तिक । चितवन क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा नेता विक्रम बहादुर पाण्डेवीचको चुुनावी भीडन्तलाई रोचक रुपमा लिईएको छ । आगामी मंसिरमा हुने निर्वानमध्ये यो क्षेत्रपनि हेभी वेटवीचको महाभीडन्तको रुपमा लिईएको छ। पछिल्लो समय मुलुकमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन...

५ श्रीमान् की यी एक्ली पत्नी, कलीयुगमा महाभारतको द्रौपदीको झझल्को

हामी सबैले महाभारत कालमा ५ वटा पति र तिनकी एक पत्नी द्रौपदीको कथा सुन्दै आएका हौं । तर २१ औँ शताब्दिमा पनि विश्वकै अनौठो दृश्य जुन भारतको दहरादुनमा देखीएको छ राजो वर्मा नाम गरेकी महिलाको जीवनमा पनि द्रौपदीको जस्तै ५ वटा पति छन् र सबै पालै पालो सँग श्रीमतीको साथ प्रेम र रात बिताउँछिन् । यद्यपी उनीहरु सबैजना एक अर...

धम्पुसकाे अाकाशमा उडले रहर अब तातो गुबारामा सयर

काठमाडौं । पाेखराकाे माछापुच्छ्रे गाँउपालिका धम्पुस ७ मा हट एयर बेलुनकाे सफल परिक्षण उडान गरिएकाे छ । बेलुन नेपालका प्रमुख विक्रम वाडेका अनुसार धम्पुसमा पहिलाे पटक गरिएकाे परिक्षण सफल भएकाे हाे । नेपाली चालकलेनै पहिलाे पटक उडाएकाे बेलुन भएकाे पनि वाडेले बताए । यात्रुले कति पैसा तिर्नु पर्ने भन्ने भन्ने प्रश्नमा...

कोइरालाको कला ……भोट माग्न शेखरको नयाँ अफर : फुसको घरमा टिनको छाना !

चुनावी दौडाहाका क्रममा आइतवार मोरङ क्षेत्र नं ६ को वुढीगंगामा आयोजित सभामा सम्वोधन गर्दै उनले आगामी ५ बर्षभित्रमा सवै फुसको घर टिनमा परिणत हुने दावी गरे । डा कोइरालाको चुनावी क्षेत्र अधिकांश ग्रामिण भेगमा परेका छन । विराटनगर महानगरपालिकाको वडा न ४ ,५,६,७,९, ११ र १२ वडामा अधिकांश विपन्न परिवारको बसोवास रहेको छ ...

सिएनएन हिरो तथा समाजसेवी अनुराधा कोइराला काँग्रेसमा प्रवेश, काँग्रेसलाई मतदान गर्न अपिल

काठमाडौं – समाजसेवी तथा सिएनएन हिरो अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । लोकतान्त्रिक गठवन्धनमा समाजका विभिन्न पक्षका हस्तीहरु जोडिने क्रमसँगै कोइराला पनि काँग्रेसमा आएकी हुन्। बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच आईतबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई पार्टीमा स्वागत ...

काठमाडौंका ’ उम्मेदवार : राजधानीका ‘टुरिष्ट’ अनुहार यी हुन् हेर्नुहोस

काठमाडौं । २०६४ सालमा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ मा दुई ‘टुरिष्ट’ उम्मेदवारको निकै चर्चा थियो । नेकपा एमालेका तत्कालिन महासचिव माधव कुमार नेपाल र तत्कालिन नेकपा माओवादीका झक्कु सुवदी दुवै बाहिरबाट काठमाडौंमा चुनाव लड्न आएका थिए । रौतहटका माधव नेपाल र रोल्पाका झक्कु प्रसाद सुवेदीको च...

कांग्रेस नेता पौडेलको मिसन ‘प्रधानमन्त्री’ ! यसरि बन्दैछन् प्रधानमन्त्री

– दुर्गा खनाल/भीम घिमिरे दमौली बजारको केन्द्रमा चार तलाको घर छ । त्यही घरको छतमा शनिबार बिहान कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी प्रचारमा निस्कने हतारोमा थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार ताप्लेजुङको चुनावी सभामा जान पौडेललाई आग्रह गरेका थिए । तर, आफ्नो क्षेत्रको कार्यक्रम छुटाउन सक्दिनँ भन्दै उन...