काठमाडौं । निर्माण व्यावसायी संघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गर्ने सुटर राजिव स्याङतानलाई प्रहरीले ‘सँगुरको खोरबाट पक्राउ गरेको खुलाशा भएको छ । प्रहरी अनुसन्धान केन्द्रीय व्युरो सिआइबीमा कार्यरत डिएसपी अङ्गुर ‘जिसी’को टोली राजिवको घर रहेको नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका ५ पुगेको थियो । प्रहरीलाई छ्क...





