रहेनन् नेपालकै होचा कलाकार दिपेन शाह

होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । हाँस्य टेलिश्रृङ्खला ‘झ्याइकुटी झ्याँई’ मा दिपेन सरको भूमिका निभाएर चर्चामा आएका होचा कलाकार शाहको बिहान ७ः१५ बजे निधन भएको हो। शाह २०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका उनी केही वर्षयता परिवारसहित काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएका थिए ...

ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्छस् भनेका देउवा (भिडियोसहित)

‘सुरक्षा व्यवस्था राम्रो छ, निर्धक्क भएर भोट हाल्नोस्’ दीपक उपाध्याय कात्तिक, धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि आफू नै फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । कैलालीको धनगढीमा बिहीबार बिहान आयोजित पत्रकार भेटघाटमा देउवाले भने, ‘मलाई ज्योतिषीले ७ पटकसम्म प्र...

“मैले डडेल्धुराको नाम विश्वमै चिनाएको छु”,मसित तपार्इंहरु झगडा गर्नेदेखि …. देउवा

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफू र पार्टीका प्रदेशसभा उम्मेदवारहरुलाई बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो,मसित तपार्इंहरु झगडा गर्नेदेखि आ“फ्नो हकअधिकारका लागि बोल्न सक्नुहुन्छ ...

काली माताको दर्शन गरौ ! र आफ्नो दिनलाई सुखी र खुशी बनाउ

भारतमा काली मातालाई यसरी मान्दा रहेछन् .... काली हिन्दू धर्म की एक प्रमुख देवी हैं। यह सुन्दरी रूप वाली भगवती दुर्गा का काला और भयप्रद रूप है, जिसकी उत्पत्ति राक्षसों को मारने के लिये हुई थी। उनको ख़ासतौर पर बंगाल और असम में पूजा जाता है। काली की व्युत्पत्ति काल अथवा समय से हुई है जो सबको अपना ग्रास बना लेता है...

यी हुन् तीन मुर्ती, घरमा राखे लक्ष्मीको बास हुने ! एक पटक दर्शन गर्नुस

एजेन्सी । हिन्दू धर्ममा मन्दिरलाई घरको आत्मा मानिन्छ किन भने घरमा जति पनि सकारत्मक उर्जा आँउछ त्यो सबै मन्दिरको कारणले नै आउँछ। अत शास्‍त्रका अनुसार मन्दिरसँग सम्बन्धित केहि नियम छ जुन हामीलाई विशेष ध्यानमा राख्नुपर्छ। वास्‍तु शास्‍त्रमा घरको पूजा कोठालाई निकै नै महत्व दिईन्छ। त्यसैले घरको पुजा कोठामा कस्तो खालको मुर्त...

पूर्वमन्त्री साहसँग ५० लाख धरौटी माग कसले गर्यो ?

कात्तिक, काठमाडौं । विशेष अदालतले पूर्वराज्यमन्त्री सञ्जयकुमार साहसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ । अकुत सम्पत्ति आर्जनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामा अदालतले धरौटी माग गरेको प्रवक्ता नागेन्द्रकेशरी पोखरेलले जानकारी दिए । ३१ करोड ५० लाख ३६ हजारको स्रोत नखुलेको सम्पत्ति भेटिएको भन्दै अख...

उहिलेको काठमाडौँ खुइलेर गए , जमानाको काठमाडौँ सहर.. घुम्न लाग्थ्यो रहर

चीजकुमार श्रेष्ठ १० दिन हिँडेर काठमाडौँ आइपुगियो। काठमाडौँमा देखेको पहिलो अनौठो कुरा दुईटा नांग्लो जोडेर गुड्ने चीज थियो, जसले मलाई तर्साइदियो। पढ्न भनेर २०१२ सालमा पहिलोचोटि काठमाडौँ आउँदा पनि घरमा मनाउन सार्ह्रै गार्ह्रो थियो। मसँगै पढ्ने काइला काका विष्णुकुमार श्रेष्ठले अब पढ्दिनँ भनेपछि घरमा मलाई मात्रै एक्लै...

पशुपति नाथले सबैको रक्षा गरुन, ३० कार्तिक/नोभेम्बर १६ को राशिफल

श्री शाके १९३९ बि. स. २०७४ साल कार्तिक ३० गते बिहीवार इश्वी सन २०१७ नोभेम्बर १६ तारीख मार्गशीर्ष कृष्ण पक्ष त्रयोदशी तिथी चन्द्रमा तुला राशिमा सूर्य दक्षीणायन शरद ऋतु पशुपतिनाथ हलेशी महादेव लगायत सम्पुण शिवालय र तिर्थहरूमा शिवमेला विश्वदर्शनशास्त्र दिवस – ज्यो.प.सरोज घिमिरे । मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, ...

देउवा र ओली बीच यसरि हुदैछ हानाहान ! ओलीको कडा चेताबनी

काठमाडौँ | वाम गठबन्धनमा सहभागी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्षले देशका विभिन्न ठाउँमा उम्मेदवारमाथिको आक्रमणले निर्वाचनको सुरक्षामा गम्भीर प्रश्न उत्पन्न भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज यहाँ आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा उहाँहरुले यस्ता घटना तत्काल...

एमाले नेता राजेन्द्र पाण्डे रक्ताम्मे भएर फर्किए , कसरि भयो यो हालत ?

आफ्नो क्षेत्रमा चुनाव प्रचारका लागी घरदैलो कार्यक्रममा गएका वाम गठबन्धनका उम्मेदवार तथा नेकपा एमालेका नेता राजेन्द्र पाण्डे रक्ताम्मे भएर काठमाण्डौ फर्किएका छन । आफनो क्षेत्रमा चुनावी प्रचार प्रसारका लागी गएका पाण्डे बुधबार लडेर घाइते भएपछि उपचारका लागी रक्ताम्मे भएर फर्किएका हुन । दक्षिणी धादिङको धुनीवेसी नगरप...