शान्तिराज राई ओखलढुंगा । देशै अहिले चुनावी माहोल तातिदै गर्दा ओखलढुंगामा भने वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ता बिचमा छेडखानी र बोलचाल समेत बन्द भएको छ । यसै क्रममा अज्ञात समुहले राती वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभाका यज्ञराज सुनुवार र प्रदेश सभाका उम्मेदवार अम्बिर गुरुङको पोस्टरमा अलिक अपाच्य शब्द चो...





