शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा, शनिको दशा लाग्नेछ

शनिदेवलाई न्यायको देवता मानिन्छ । अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ । शनिदेवलाई खुसी राख्न चाहने व्यक्ति...

तपाईको उमेर नपुगि युवा अवस्थामै कपाल फुल्ने समस्या देखिएको छ ? यस्तो छ घरेलु उपचार

यदि तपाईको उमेर नपुगेरै युवा अवस्थामै कपाल फुल्ने अर्थात सेतो देखिने समस्या देखिएको छ भने अब त्यसलाई घरमै उपचार गर्न सकिने छ । मानिसको पर्सनालिटीसँग जोडिएको महत्वपूर्ण अंग हो कपाल । कालो कपालले मानिसको पर्सनालिटीलाई अझै बढाउँछ । तसर्थ युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस् । जो निक...

विस्फोटपछि कांग्रेस नेता महतको यस्तो आयो प्रतिक्रिया

प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरण निर्वाचन हुन नौ दिन बाँकी छँदा शुक्रबार नुवाकोट तथा रोल्पामा गराइएका ठूला विस्फोटका घटनाले चुनाव सुरक्षाप्रति चिन्ता थपिदिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नुवाकोटमा पूर्वमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतलाई लक्ष्य गरी एम्बुस विस्फोट गराइएको छ भने रोल्पामा निवर्त...

गौचन हत्या प्रकरण: सुटरले हानेको पेस्तोल कपनमा फेला पर्यो

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा प्रयोग भएको पेस्तोल फेला परेको खबर आजको नागरिकमा छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंको कपनबाट २ वटा पेस्तोल र ८ राउन्ड गोलीसहित वसन्त थेवे र धनराज योङहाङलाई पेस्तोल, कटुवा पेस्तोलसहित बिहीबार बेलुका पक्राउ गरेको थियो। पक्र...

चुनावी चलखेल : धनाढ्यलाई छानीछानी टिकट

वीरगन्ज । मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार प्रतिस्पर्धामा छन्, तीमध्ये कांग्रेस, राजपा र संघीय समाजवा...

बाल्यकालमा कतिले बनाउनु भयो खोयाको घर ?

एक पटक यो खोयाको घर हेरेर बाल्यकाल लाइ स्मरण गर्नुस, हामि सबै गाउँमा हुर्किएका हरुले खेल्ने खेल मध्यको सजिलो खेल खोयाको घर बनाउने र कहिले काही बुढा पाका हरुले कुनै काम गर्न अफ्तेरो छ भने खोयाको घर बनाए जस्तो सजिलो हुन्न नि भनेर पनि भन्ने गर्छन् ! एक पटक यो फोटो हेरेर बाल्यकाल लाइ स्मरण गर्नुहोस !! ...

पेस्तोलले घोचेर ओठ च्यातिदिने डन ,चुनाबमा दिउँसो मन्त्रीलाई साथ, राति मुक्कामुक्की

डनहरु सक्रिय भएपछि काभ्रे र सिन्धुपाल्चोकमा सुरक्षा चुनौति मात्रिका पौडेल/दिनेश थापा मंसिर, सकुटे (सिन्धुपाल्चोक) । नाम चलेका गुण्डा नाइकेहरु प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार नै बनेपछि उनीहरुका सहयोगीहरु चुनावमा परिचालित हुनु नौलो कुरा रहेन । तर, उम्मेदवारै नभएका ‘डन’ हरु गतिविधिले काभ्रे र सिन्धुपाल्चोकको निर्...

चुनाव जित्नलाई वाम गठबन्धनले गरेको हर्कतले व्यापारीहरूको भागाभाग (प्रमाणसहित)

नेपालगञ्ज । निर्वाचन आयोगको आचार संहितालाई चुनौती दिँदै चुनावको निहुँ पारेर एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले नेपालगञ्जका व्यापारीसँग ‘जबरजस्ती’ चन्दा असुल्न सुरु गरेको प्रमाण फेला परेको छ । वाम गठबन्धनले व्यापारीसँग चन्दा असुल्न सुरु गरेको पीडित स्वयंले गुनासो गरेपछि यस्तो तथ्य बाहिर आएको हो । निर्वाचन आयो...

ईश्वर पोख्रेललाई हराउन नेपाल र डा.महतबीच गोप्य वार्ता, के भयो सहमति ?

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता मावधकुमार नेपाल र नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका डा.प्रकाश शरण महतबीच गोप्य वार्ता भएको छ । मंगलबार राजधानीमा भएको गोप्य भेटवार्तामा एमालेका महासचिव एवम् क्षेत्र नं. ५ मा प्रतिनिधी सभाका उम्मेदवार ईश्वर पोख...

माओवादीका अग्नि सापकोटाः जसले आफ्नो छोराका लागि शहीदका छोराछोरीको भाग खोसे

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता अग्नि सापकोटाले आफ्ना छोरा रुपक सापकोटालाई चीनमा अध्ययन गर्न पठाएको खुलासा भएको छ । माओवादी केन्द्रका द्वन्द्व पीडित कार्यकर्ताका लागि चीनले पठाएको छात्रवृत्तिमा अग्निले आफ्ना छोरालाई अध्ययनका लागि बेइझिङ पठाएका हुन् । चीनसँग खाससम्बन्ध बनाएका अग्निले नेपालका सूचनाहरू बिक्री...