नेपाल लाइभ राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतो गृहजिल्ला सर्लाही छाडेर धनुषा–३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धा गर्दै छन्। उनले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि प्रतिस्पर्धा गरिरहेकै क्षेत्र रोजेका छन्। चुनावी अभियान र मधेस मुद्दामा केन्द्रित रहेर महतोसँ...





