लिक भयो एमालेका रविन्द्र अधिकारीको ‘कालो कर्तुत’, २६ अर्ब घोटाला

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलको करछलि प्रकरणमा तत्कालीन संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीको संलग्नता रहेको खुलासा भएको छ । विकास समितिका सदस्य समेत रहेका पूर्वमन्त्री कुमार खड्काले सभापति अधिकारीको संलग्नता रहेको फेहरिस्त बाहिर ल्याएपछि अधिकारीलाई चुनावमा भोट माग्न जाँदा मुख छोप्न पर्ने अवस्...

नेपालको शान ! रवीन ढकाल विश्वका ५०० भन्दा बढी वैज्ञानिकहरु मध्येबाट सर्वोत्कृष्ट

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । सम्मेलनमा संसारभरका पाँच सयभन्दा बढी वैज्ञानिकले अनु...

नियमित मन्दिर जानुहोस् – यी घातक रोगबाट बचिनेछ, यस्तो छ बैज्ञानिक कारण

हामीमध्ये यस्ता धेरै व्यक्ति हुन्छन्, जो दिनको शुरुवात पूजा–पाठबाट गर्छन् । व्यस्त जीवनशैलीका कारण मन्दिर जान नपाए पनि धेरैले आफ्नै घरमा पूजाकोठा तथा सानो मन्दिर बनाएका हुन्छन् ।घरमा मन्दिर हुँदा सकरात्मक ऊर्जाको सञ्चार हुन्छ । जो परिवारका लागि पनि राम्रो मानिन्छ । तर घरमा भन्दा पनि बाहिरको (ठूलो) मन्दिर जाँदा धार्मिक ...

‘पार्किङ गरिएको टेम्पोमा चढ्ने उम्मेदवार’ को हुन् ? यस्तो छ यो तस्विरको वास्तविकता

काठमाडौं । सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल बनेको छ । जावलाखेल रुटमा चल्ने टेम्पोबाट झर्दै गरेका अवस्थामा खिचिएको उक्त तस्विरमा देखिएका व्यक्ति विवेकशील साझा पार्टीका संयोजक उज्वल थापा हुन् । विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवार समेत बनेका थापाको चर्क...

वैदेशिक रोजगारीको आवरणमा चेलीबेटी बेचबिखनको दर्दनाक कथा, कुवेत जान कञ्चनपुरको बाटो

प्रमोद आचार्य काठमाडौं- भारतको उत्तराखण्ड राज्यअन्तर्गत पर्ने रुद्रपुरमा १ कात्तिक २०७४ मा सिन्धुपाल्चोकका ६ जना किशोरीलाई भारतीय प्रहरीले पक्राउ गर्‍यो र कञ्चनपुरस्थित माइती नेपालको कार्यालयलाई जिम्मा लगायो। पक्राउ पर्ने टोलीमा एउटी यस्ती किशोरी थिइन्, जसको उमेर १४ वर्ष मात्र थियो। तर, नागरिकतामा भने उनी १९ ...

सरकारी अस्पतालमा बिरामीले तिरेको रमक कर्मचारीको खल्तीमा

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीद्वारा आर्थिक हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ। सर्पले टोकेर उपचारका लागि अस्पताल गएका बिरामीले तिर्ने शुल्क अस्पतालमा कार्यरत कर्मचारीले नै खल्तीमा हाल्ने गरेको तथ्य फेला परेको हो। सर्पले टोकेका बिरामीलाई उपचार गराएबापत अस्पतालले १...

सक्कली बम र नक्कली बमले आतंक नै आतंक

सक्कली बम र नक्कली बमले आतंक नै आतंक रामेछाप । सयुंक्त वामगठवन्धनको चुनावी सभाालाई लक्षित गरि खाडादेवी गाउपालीका अन्तर्गत गाल्वा वजार नजिकै राखिएको नक्कली बमले त्यसक्षेत्रको जनजीवन विहानदेखी तनावपूर्ण रह्यो । वजार छेउमा रातो कपडाले मोडेर राखिएको वस्तु र त्यस आसपासमा विप्लव समुहको नामको केही पर्चाहरु छरपस्ट अवस्...

फेरि पुन र महराको टाेलीलाई लक्षित गरी बम प्रहार, तेस्रोपटक बम आक्रमण !

चुनावी अभियानका क्रममा रोल्पा सदरमुकाम लिवाङ जाँदै गरेका बाम गठबन्धनका उम्मेदवारहरु चढेको गाडीलाई लक्षित गरेर रोल्पामा फेरि बम प्रहार भएको छ। लिवाङमा आयोजित आमसभालाई सम्बोधन गर्न गइरहेका गठबन्धनका उम्मेदवारहरु कृष्णबहादुर महरा र वर्षमान पुनसहितलाई रोल्पा लिवाङको भदौरे मन्दिर नजिकैको जंगलमा शुक्रबार पौने १२ बजे बम प्...

चितवन क्षेत्र नं ३: काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे

चितवन । राष्ट्रियरुपमा चर्चामा रहेको चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे एक अर्काको गठबन्धनको मत तान्न लागि पर्नुभएको छ । पूर्वप्रधानमन्त्री दाहाल काँग्रेस फकाउँदै हुनुहुन्छ भने पाण्डे ...

एनसेल काण्डमा मुछिए चर्चित ब्यापारी उपेन्द्र महतो: २० अर्ब छल्ने खेलको पछि महतो रहेको खुलासा

एनसेलको सेयर खरिद बिक्री प्रकरणमा राज्यलाई तिर्नुपर्ने करिब २० अर्ब रुपैयाँ छली गर्ने प्रकरणका पछाडि व्यवसायी तथा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको खुलेको छ। एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका क्रममा लाभकर सरकारी ढुकुटीमा जम्मा नभएको विवाद चुलिएका बेला २० प्रतिशतको साझेदार महतो समूहले ला...