‘३–४ दिन यता कसैसँग सम्पर्क नभएको र घरमा कोही नआएकाले शंका गर्नुपर्ने स्थिति छैन’ छोरा प्रकाश दाहालको आकस्मिक निधन भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी कार्यक्रम सकेर झापाबाट काठमाडौं फर्के। बल्खुस्थित बयोधा अस्पतालमा उनी चढेको हेलिकोप्टर ल्याण्ड भएपछि उनी सिधै लाजिम्पाटस्थित निवास पुगे,...





