के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु

राति सामान्य अवस्थामै सुतेको मान्छे विहान मृत अवस्थामा भेटिन्छ ।  परिवारका सदस्य भन्छन् न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु रु  पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ बर्षको अल्पायुमै आकस्मिक निधन भयो ।  प्रकाशको निधन आकस्मिक रुपमा ह्रदयगति बन्द भएर भएको नर्भिक ...

सम्झना मा प्रचण्डपुत्र प्रकाश दाहाल को केहि हेर्नैपर्ने उनका उत्कृस्ट तस्बिर

मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहान...

मनपरी मूल्य: चारजनाको परिवार, एक छाक तरकारी, दुई सय रुपैयाँ

किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ। बजारमा तरकारीको उच्च मूल्य कायम हुनुको मुख्य कारकतत्व बिचौलियाले आफूखुसी कायम गर्ने मूल्य नै रहेको सरोकारवालाको भनाइ ...

‘श्रीमती संगै भएको भए, प्रकाश बाँच्थे’

‘ हृदयाघात हुने कुनै लक्षण नै थिएन’—चिकित्सक बलराम प्यासी काठमाडौं । नेपालीमा उखान छ, ‘बाह् छोरा, तेह् नाति, बुढाको धोक्रो काँधैमाथि ।’ अनि अर्काे उखान छ, ‘दुई जोईको पोइ कुना पसी रोई । ’ भन्नुको तात्पर्य छोरा नाति जति नै भएपनि बुढाबुढीले दुःखमा कमी आउँदैन । न त दुईवटी श्रीमती ल्याउनेले सुख नै पाउँछन । केही अपवाद ब...

आँशु बगाईरहदा पनि प्रचण्डको यस्तो विरोध

प्रचण्ड तिम्रो आखामा यो आसू सोभा दिदैन।किन की तिमि त आम नागरिक को दुःख को बेला रामाउने गर्दथ्यौ होइन र? तिमीले धेरै बाबा आमाको काख रित्तो बनाएको छौ,धेरै चेलिको सिंदुर पुछेको छौ,धेरै को घरवार उजाड़ बनाएका छौ।एक एक गर्दै ती विर्द आमाबाबा र विधुवा चेली हरुको श्राप ले तिमीलाई पोली रहेको छ। परिवर्तन को नाम मा जून घिनौनो खेल ...

साहित्यकार कविताराम पनि अस्ताए प्रकाश संगै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुत्रशोक परेकै दिन नेपालले एकजना होनाहार साहित्यकारलाई गुमाएको छ । ओखलढुंगामा जन्मेर लामो समय धरान र काठमाडौंमा बसेका डा. कवितराम श्रेष्ठको आइतबार बेलायतमा अल्पआयुमै निधन भएको हो । क्यान्सर रोगबाट पीडित श्रेष्ठको आइतबार बेलायतस्थि...

‘न्यूज ब्रेकर’ थिए प्रकाश, धेरै पत्रकारले प्रकाशको फेसबुक हेरेर समाचार बनाउथे

प्रकाश दाहाल सँधै मिडियाको नजरमा परे। उनी सँधै मिडियाबाट आलोचित भइरहे। विभिन्न विवादको घेरामा तानिएर कैयौंपटक उनी आफै समाचारको विषयपनि बने। तर, प्रकाश दाहाल यस्ता पात्र थिए, जसले दुई वर्षयता मात्र केही महत्वपूर्ण न्यूज र तस्वीर ब्रेक गरे। सायद प्रचण्डका साथमा प्रकाश नहुँदा हुन् त, ती कतिपय घटना सार्वजनिक हुने थिए...

भारतीय विदेशमन्त्री स्वराजद्वारा प्रकाशको निधनप्रति दुःख व्यक्त

काठमाडौं- भारतीय विदेशमन्त्री शुष्मा स्वारेजले पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको निधनप्रति दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत स्वराजले प्रकाशको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेकी हुन्। उनले ट्विटमा भनेकी ...

डान्सर युवतीका लागि गोली हान्ने गुरुङ जेल चलान

नेपाल लाइभ काठमाडौं– राजधानीको म्हैपीमा डान्सर युवतीका लागि गोली हान्ने युवकलाई जेल चलान गरिएको छ। स्वयम्भु बस्ने असुन गुरुङलाई आइतबार काठमाडौं जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा जेल चलानको आदेश दिएको हो। उनले गत कात्तिक ५ गते एक डान्सर युवतीको विवादमा गोरखाका कल्याण गुरुङलाई म्हैपीमा गोली हानेका थि...

ओली आफैले राष्ट्रघाती भनेको कोशी उच्च बाँधको पक्षमा यसरी उभिए (भिडियोसहित)

 -बिराट अनुपम  विराटचोक (मोरङ), ३ मंसिर —अरू बेला भाषणमा केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलवे सपना साकार हुने कुरा गर्दै आएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतवार मोरङको क्षेत्र नम्बर तीनको विराटचोकमा आयोजित एक चुनावी सभामा भने यो लोकप्रिय भाषण गरेनन् । तर प्रदेश एककै सबैभन्दा अलोकप्रिय सप्...