ग्लोबल फन्डले हालै गरेको आईबीबीएस इन्टिग्रेटेड बायोलोजिकल एन्ड बिहेभियरल सर्भिलेन्स सर्वेक्षणले नेपालमा २७ हजार यौनकर्मी महिला रहेको देखाएको छ, तर त्यसको दुई गुना बढी महिला यौन व्यवसायमा रहेको यौनकर्मी महिलाका क्षेत्रमा कार्यरत संस्था जागृति महिला महासंघको दाबी छ । पुरुष यौनकर्मीको संख्या पनि त्योभन्दा बढी रहेको महासंघ...





