काठमाडौँ । सर्वोच्च अदालतमा आज झण्डै चार घण्टा दौडधुप र तनाव देखियो । कारण थियो, अज्ञात व्यक्तिबाट आएको एउटा फोन । फोनमा सन्देश थियो, सर्वोच्च अदालतमा बम छ । यो फोन पछि सुरक्षा निकाय र अदालतका कर्मचारी एकाएक सक्रिय भए । कर्मचारी र न्यायाधीसको भागभाग भयो । तछाडमछाड गर्दै सबै बाहिर निस्किए । आजका लागि तोकिएका सब...





