दुर्गा दुलाल सिन्धुपाल्चोक– राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणा ७६ वर्षको उमेरमा आफ्नो चुनावी अभियानमा गाउँघर घुमिरहँदा उनलाई भरथेग गर्न दुई छोरी देवयानी र उर्वशी पनि सिन्धुपाल्चोकमा खटिएका छन्। पूर्व युवराज दीपेन्द्रसँग नाम जोडिएपछि चर्चामा आएकी देवयानी यतिबेला हलो चिह्न अंकित झन्डा बोक्दै गाउँ...





