तपाइले सपनामा मरेका मानिस त देख्नुहुन्न ? यस्तो हुनसक्छ कारण…जानीराखौ

कुन महिना जन्मिने व्यक्ति कति धन कमाउछन् ? जानकारी लिनुहोस… ‘मलाई यौनसम्पर्क गर्दा साह्रै पीडा हुन्छ गर्न मन लाग्दैन, यसको समाधान के होला ?’ नजीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो । जन्मिने मान्छे मर्नैपर्छ । आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन् । यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ । मनोविज्ञानका...

आज डिभी लोटरी भर्ने अन्तिम दिन, सम्भवत अन्तिम डिभी !

सन् २०१९ का लागि डिभी लोटरी भर्ने आज अन्तिम दिन हो । अमेरिकाको पूर्वीय समय अनुशार नोभेम्बर २२ को मध्यान्हसम्ममात्र सन् २०१९ का लागि डिभी भर्न सकिनेछ । जुन नेपाली समय अनुशार बुधबार बेलुका पौने ११ बजेसम्म हो । सम्भवत यो नै अन्तिम डिभी लोटरी समेत हो । डिभीका नियममा यसबर्ष थप कुनै परिवर्तन नगरिएतापनि डिभी लोटरी भर्नका ल...

अब देशभर डेढ सय मन्त्री खर्चको जोहो गर्नै हम्मे हम्मे

संघीय व्यवस्थामा बन्ने केन्द्र सरकार र प्रदेश सरकारमा गरी नेपालमा मन्त्रीको संख्या अब करिब एक सय ५० हुने देखिएको छ । केन्द्र सरकारमा प्रधानमन्त्रीसहित मन्त्री, राज्यमन्त्री ताथ प्रदेश सरकारमा मुख्यमन्त्रीसहित राज्यमन्त्री तथा सहायकमन्त्री गरी देशभर मन्त्रीको संख्या अधिकतम १ सय ५० हुने देखिएको हो । संविधानतः यसभ...

संकटकाल पछिकै कडा सुरक्षा ! उपत्यकामा बढाइयो सुरक्षा: ६ वटा क्षेत्र जोखिम

निर्वाचन विरोधी समूहको सक्रियताका आधारमा प्रहरीले काठमाडौं उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ६ वटालाई जोखिमको सूचीमा राखेको छ । आजको नागरिक दैनिकमा केपी ढुंगानाले लेखेका छन् । निर्वाचन विथोल्न खोज्ने विप्लव समूहको सक्रियता, निर्वाचन बिथोल्न अन्य समूह पनि सक्रिय हुन सक्ने आधार, घनाबस्ती र छिमेकी जिल्लाको सुरक्...

तरकारीसँगै तपाइँ विष खाँदै हुनुहुन्छ: धेरै मात्रामा पखालेर तरकारी खान सुझाव

तरकारीमा व्यापक विगाादी मिसाइने गरेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । साउनदेखि अहिलेसम्म खुर्सानी र भिन्डीमा उच्च मात्रामा विषादी मिसाइएको देखिएको छ । जसको मात्रा ४५ प्रतिशतमाथि रहेको छ । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् । रोकावटदर देखाउने मेसिनले ३५ प्रतिशतसम्मल...

डीभी चिट्ठाले पुर्यायो हिरासत: यसरी पक्राउ परे आठ व्यक्ति

महानगरीय प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जनालाई पक्राउ गरेको खबर आजको गोरखापत्रमा छ । गत वर्ष ईडीभी चिट्ठा परेपछि अन्तरवार्ता दिन नेपालस्थित अमेरिकी राजदूतावासमा पुगेका एक व्यक्ति नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आधारमा शङ्का लागी पक्राउ परेपछि थप अनुसन्धान सुरु गरिएको थियो । पक्र...

सिङ्गो गाउँमा १६ भोट ! हिमाली मतदाताका हैरानी – -पतिलाई जिम्मा लगाउँछन् मतपत्र !

- तिब्बती नाका जोडिने आस - रित्ता गाउँ चहार्दै उम्मेदवार - आनन्द गौतम, ताप्लेजुङ मंसिर ६, २०७४-सदरमुकाम फुङलिङबाट लगातार हिँड्दा तीन दिनमा पुगिने ओलाङचुङगोलाको याङमा केन्द्रमा मतदाताभन्दा मतदान गराउनेको संख्या बढी हुन्छ । मतदाता सूचीमा ५७ जनाको नाम छ तर यस केन्द्रमा बढीमा १६ मत खस्ने स्थानीय बताउँछन् । ओलाङचु...

आयोगद्वारा सुरक्षाबारे गम्भीर चासो, सेनालाई थप सक्रिय बनाउने तयारी

- राजेश मिश्र, काठमाडौं मंसिर ६, २०७४-निर्वाचनविरोधी हिंसात्मक घटना दिनदिनै हुन थालेपछि निर्वाचन आयोगले मंगलबार सुरक्षा निकायका प्रमुखहरूसँग गम्भीर चासो प्रकट गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदातालाई सुरक्षाप्रति आश्वस्त पार्ने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देश गरेका छन् । आयोगले उ...

‘म प्रचण्डकी बुहारी होइन’ भन्दै बिना मगर कञ्चनपुरको स्टेजमा उभिँदा सबै अचम्बित

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेतृ तथा शक्तिशाली राजनीतिज्ञ पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले आफू प्रचण्डकी बुहारी हैन भन्दै स्टेज चढ्दा सबै अचम्वित परे । चुनावी सभामा कञ्चनपुरको सभा स्टेजमा उनले जब शब्द थप्न थालिन् म प्रचण्डकी बुहारीभन्दा पहिला कञ्चनपुरको छोरीका रुपमा चिनिन चाहेकी छु । यति बोलिनसक्दै ताल...

प्रचण्डलाई भोट माग्दै ओलीले भने– १५ हजार मतान्तरले नजिते हामीलाई लाज हुन्छ (भिडियो)

निमेष जंग राई चितवन– नेकपा एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई १०–१५ हजार मतान्तरले जिताउन चितवनका मतदातालाई आग्रह गरेका छन्। भरतपुरमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्र मिलेको निर्वाचनमा पनि प्रचण्डले १०–१५ हजार मतान्तरले जिते...