अर्घाखाँची । अर्घाखाँचीमा जिप दुर्घटना भएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ७ गनेरिबोटमा दुर्घटना भएको हो । सदरमुकाम सन्धिखर्कदेखि भुमिकास्थान नगरपालिका वडा नं ७ सलेन्धाराका लागि छुटेको ग १ ज ६०५७ नम्बरको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा भुमिकास्थान नगरपालिका वडा नं ७ घोराखोर...





