यस्ता संकेत देख्नुभयो भने सम्झनुहोस् अवश्य केही राम्रो हुँदैछ !

यस्ता छन् संकेतहरुः – बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ । – विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो । – यदि कुनै व्यक्तिलाई विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यमा धन सम्बन्धी मामलामा सफलता प्राप्त हुने छ ...

मतदान गराउन हिडेका सहायक मतदान अधिकृत यादव बाजुराको पोरखे लेकमा कुटिए

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिका ५ कोटिलास्थित नन्देश्वरी माविमा रहेको मतदान केन्द्रमा खटिएका सहायक मतदान अधिकृत विन्देश्वरप्रसाद यादव बुधवार बीच बाटोमै कुटिएका छन् । मतदान गराउन हिडेका सहायक मतदान अधिकृत विन्देश्वरप्रसाद यादव बाजुराको पोरखे लेकमा कुटिए, गम्भीर चोट लागेका यादवमाथि कुटपिट गर्नेको खोजी जारी घा...

राजपाको अनौठो घोषणा पत्र :प्लस टु पढेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र

काठमाडौं । अलग राष्ट्रको बारेमा दिँदै आएको विवादस्पद अभिव्यक्तिलाई राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले आफ्नो घोषणापत्र मार्फत पनि सार्वजनिक गरेका छन् । उक्त घोषणा पत्रमा प्लस टु पढेका र उमेर पुगेर विवाह गर्ने महिलालाई आधा तोला सुनको मंगलसूत्र दिने जनाएका छन् । अन्य राष्ट्रिय पार्टीहरुले तराईमा दाइजोको विरोध...

हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउला

हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउला ! यो फोटो नेपाली टिभी क्यानडा का क्यानडा निवासी बुद्दि सागर बस्यालले लिएका हुन्। के साचिकै यस्तो होला त नेपाल …. ???...

यी चार स्थानमा कोठी भएका हरु हुन्छन निकै भाग्यमानी

मान्छेको शरिरमा हुने कोठिले पनि उसको भाग्य बताउने ज्योतिष विज्ञानले बताउने गरेको छ । तपाई सबैमा कहिँ न कहिँ कोठि हुन्छ तर ती सबै सुभ हुदैनन् । कतिपयले त आफुलाई सुन्दर देखाउन आफै कृतिम कोठि पनि बनाउछन् । त्यो भन्दा पनि शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा हुने कोठिहरुले कस्तो संकेत गर्छ त ? ज्योतिष विज्ञानको आधारम...

यस्तो छ बाबुरामको व्यस्त दैनिकी : बिहान ६ बजे उठ्छन्, चुनाव प्रचार/भेटघाट सकाएर राति १ बजे सुत्छन्

यस्तो छ बाबुरामको व्यस्त दैनिकी : बिहान ६ बजे उठ्छन्, चुनाव प्रचार/भेटघाट सकाएर राति १ बजे सुत्छन् गोरखा : पहिलो चरणमा हुने निर्वाचनको मतदान मिति नजिकिएसँगै गोरखा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईको व्यस्तता निकै बढेको छ। लामो समयद...

राजा वीरेन्द्रले रुँदै मलाई देश बनाउने जिम्मा दिएका छन् : एमाले नेता स्थापित,

केहि महिनाअघि सम्पन्न स्थानीय निकायको निर्वाचनताका निकै नै चर्चामा रहेका थिए एमाले नेता केशव स्थापित। उनी काठमाण्डौं महानगरपालिकाका पूर्व मेयर समेत हुन् । आजभोली फेरी स्थापित चर्चामै छन्।कांग्रेस नेता गगन थापा माथी स्थापितले धेरै किसिमका आरोप लगाए। जुन आरोप गगन थापाले आधिकारीक रुपमा खण्डन गरिसकेका छन्। नेता स्थाप...

मतदाता रिझाउन के गर्दैछन् उम्मेदवारहरु ? धान चुट्न्ने देखि खेतबारीमा कुदने सम्म

मतदाता रिझाउन यस्तोसम्म गर्दैछन् उम्मेदवारराजविराज- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकदै जाँदा सप्तरीको चुनावी माहौल झन् तातेको छ। उम्मेदवारहरु घरदैलो अभियान सहितका गतिविधिलाई तिब्रता दिएपछि सदरमुकाम राजविराजसँगै जिल्लाको सुदुर ग्रामिण भेगमा पनि चुनावी चहल पहल निकै वढेको हो। गाउँको चौतारादेखि लिएर कृषि हाट स...

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित धुलिखेलतर्फ, कारण यस्तो

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ लागेका छन् । धुलिखेलस्थित द्वारिकाज रिसोर्टमा बस्ने गरी पूर्वराजा शाह पत्नी कोमल र बुहारी हिमानीसहित बुधबार दिउँसो धुलिखेलतर्फ लागेका हुन् । त्यहाँ उनका लागि चारवटा कोठा बुक गरिएको छ । धुलिखेलमा छोरा पारस भने गएका छैनन् । पारसकी एउटी छ...

महिलाले मोबाइलमा सवैभन्दा बढी अश्लिल सामाग्री हेर्दा रहेछन् !

काठमाडौँ | स्मार्टफोनमा आफूले चाहेको सामाग्री इन्टरनेटको सहायतामा हेर्न सकिन्छ । एक अध्ययनका अनुसार पुरुष भन्दा महिलाले स्मार्टफोनमा अश्लिल सामाग्री बढी हेर्ने गरेको तथ्य सार्जजनिक भएको छ । पोर्न साइट पोर्नहबले सार्वजनिक गरेको एक अध्ययन अनुसार ७१ प्रतिशत महिला प्रयोगकर्ताले स्मार्टफोनमार्फत पोर्न सामग्री हेर्ने गरेक...