जीवन त हामी आफ्नै प्रयासबाट जिउदछौं, अरुका काधबाट त केवल मसानघाटको यात्रा गर्छौ अप्पो दिप्पो भव:-आफ्नो प्रकाश आफैं बन ,भगवान बुद्धको जय होस् बुद्धले अन्तिम वचनका रुपमा हामी माझ यही वाणी छाडेर गए, ‘अप्पो दिप्पो भव ।’ अर्थ: आफ्नो प्रकाश आफैं बन ।’ यही वाणीभित्र सारा जीवन छ । हाम्रा बा–हजुरबाले पनि यस्तै कुरा हामीमाझ ...





