अधिकांश मानिसले कयौँ पटक पर्समा अनावश्यक चीजहरू राख्ने गर्दछन्। हाम्रो अल्छीपनका कारण यस्ता चीजलाई हटाउन प्रति हामी त्यति धेरै इच्छुक हुँदैनौ । तर के तपाईलाई थाहा छ, यो आलस्य र गल्ती नै समस्याको कारण बन्छ । कतिपय पर्समा राखिएको चीज यस्ता हुन्छन्, जसले धनको आगमनलाई रोक्छ । यदि तपाईको पर्समा पनि यस्ता ७ अनावश्यक चीज रहेक...





