विश्वास खड्काथोकी काठमाडाैं मीरा राई विश्वले चिनेको धाबिका हुन् । विश्वमा हुने थुप्रै प्रतिस्पर्धामा भाग लिएर आफूलाई अब्बल साबित गरेकी मीराले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने काम पनि गरेकी छिन् । उनै मीरा राईको दैनिकीबारे विश्वास खड्काथोकीले तयार पारेको सामग्री: -मीरा राई बिहानको ५ बजे उठिसक्छिन् । दैनिकी म...





