श्री शाके १९३९, बि.स. २०७४ साल मार्गशिर्ष १० गते आईतबार इश्वी सन २०१७ नोभेम्बर २६ तारीख मार्गशिर्ष शुक्ल पक्ष अष्टमी तिथी चन्द्रमा कुम्भ राशिमा सुर्य दक्षीणायन हेमन्त ऋतु अष्टमीव्रत गोरखकालीपूजा, बखुमद- ज्यो . पं . सरोज घिमिरे। मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आय आर्जनका श्रोत साधनहरु मनग्यरुपमा प...
नेपाल समाचार
प्रचण्डको चुनावी अभियानमा प्रकाश पुत्र प्रसिद्ध !
प्रचण्डको चुनावी अभियानमा प्रकाश पुत्र प्रसिद्ध चितवन : अघिपछि सधैँ साथमा रहने पुत्र प्रकाशको निधनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नाति प्रसिद्धलाई साथमा लिएर हिंड्न थालेका छन्। चितवनको क्षेत्र नम्बर तीनको चुनावी अभियानमा रहेका प्रचण्डले बुहारी सिर्जना त्रिपाठीका छोरा प्रसिद्धलाई साथमा...
भारतीय राजदूत पुरी चुनाव प्रचारमा सक्रिय सहभागि ! निधिलाई भेटेर चुनावी रिपोर्ट बुझाए
–विवाह पञ्चमीमा सहभागि हुने नाममा धनुषा ३ मा विमलेन्द्र निधिको चुनाव प्रचारमा जानु भएका भारतीय राजदूत मञ्जिभसिंह पुरीले निधिलाई भेटेर चुनावी रिपोर्ट बुझाउनु भएको छ । भारतीय राजदूत पुरी यसपटकको चुनावी अभियानमा खुलेरै मैदानमा उत्रिनु भएको हो । गत नाकाबन्दी ताका सरकारमै बसेर भारतलाई सघाएका कारण सिमानामा धर्ना बस्ने रा...
सिधाकुरामा प्रहरीसंग रविको डरलाग्दो चर्काचर्की विवाद,ट्राफिक अधिकारीहरु भन्छन् भिडियो डिलिट गर ।
निर्वाचनको इभमा छौ यतिबेला । ३२ जिल्लाका ७०२ जना उमेदवारहरु चुनावी मैदानमा छन्, २ हजार ९ सय १९ मतदान स्थल छन् । ३१ लाख १९ हजार ९ सय ४५ मतदाताले मतदान गर्दैछन् । यि ३१ लाख १९ हजार मतदाता मध्ये कतिले भोट हाल्छन् थाहा छैन तर यिनको हातमा देशको भविष्य जोडिएको छ । यि हातहरुले घात गरे भने मुलुक ठुलो चपेटामा फस्छ । यि हातहर...
अष्ट्रेलिया जाँदै हुनुहुन्छ ? अष्ट्रेलियाको अध्यागमन नियम अझ कडा
अष्ट्रेलियाले आफ्नो अध्यागमन नियमलाई अझ कडा बनाएको छ । पछिल्लो समयमा आप्रवासी नियमप्रति कठोर बन्दै गएको अष्ट्रेलियाले मुख्य रुपमा अस्थायी भिषाको पहिलेको नियमलाई अझ कडा रुपमा परिमार्जन गरेको हो । अस्थायी भिषामा आउने र आएकाहरुलाई लक्षित गरेर परिमार्जन गरिएको नयाँ नियममा १० वर्षसम्म अष्ट्रेलिया प्रवेशमा रोक लगाउने र भि...
विश्वका १०० प्रेरणादायी महिलाकाे सूचीमा नेपाली चेली
बिबिसीले सार्वजनिक गरेको १०० जना प्रेरणादायी तथा सिर्जनशीला महिलाहरुको प्रारम्भिक सूचिमा नेपाली चेली पर्न सफल भएकी छिन। बिबिसीद्वारा सार्वजनिक उत्कृष्ट १०० को सुचिमा राना बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष इन्दिरा राना मगर परेकी छिन। बिबिसीले ‘१०० विमिन’ अर्थात् १०० महिला समाचार श्रृङखला अन्तर्गत ६० जनाको नाम सार...
पिकनिक स्पटमा नेपालीहरुको ग्याङ्ग फाइट ! बनभोज एक्कासी बन्यो रणभूमि … भिडियो सहित
पिकनिकमा गएका यूवाहरु बीच हानाहान हुँदा पिकनिक स्थान रणभूमि बन्यो...... ! हेर्नुस भिडियो https://www.facebook.com/khabarsarathi/videos/899394260210357/...
लेखेरै राख्ने भए नि राख्नुहोस काँग्रेसको विजयलाई कसैले कुनै शक्ति ले रोक्न सक्दैन् हाम्रो जित पक्का छ
नवलपरासी, – नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने ...
तपाई उडुसले सताएर हैरान हुनुहुन्छ ? छुटकारा पाउन अपनाउनुस यी उपायहरु !
विषालु कीराको बारेमा सोच्दा मात्र पनि कतिपयलाई राति निद्रा नै पर्दैन। उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ। उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ। एउटा माउ उडुसले आफ्नो जीवन कालभर ५ सय अण्डा पार्छ। ती अण्डाबाट निस्कने बच्चाले पछि फेरि अण्डा निष्कासन...
‘विप्लव समूहका सबै नेताहरु सरकारको विशेष निगरानीमा’:रक्षामन्त्री प्रधान
रक्षामन्त्री भीमसेनदास प्रधानले चुनावको मुखमा भएका घट्नामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता भएकाले उक्त पार्टीका नेताहरुलाई सरकारले विशेष निगरानीमा राखेको बताए । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा रक्षामन्त्री प्रधानले पहिलोपटक यस्तो खुलासा गरेका हुन् । निर्वाचन ...





