मतदान सकियो, मतगणना ११ दिनपछि मात्र, कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ?

मतदान सकियो, मतगणना ११ दिनपछि मात्र, कहाँ राखिन्छ मतपेटिका र अब के-के गरिन्छ? काठमाडौँ : पहिलो चरणको निर्वाचन अन्तर्गत ३२ जिल्लामा साँझ ५ बजे मतदान सकिएको छ। मतदान सकिए पनि मतगणना भने तत्काल गरिने छैन। दोस्रो चरणको निर्वाचन अन्तर्गत बाँकी जिल्लाहरुमा मतदान सकिएपछि मात्रै सबै जिल्लाको एक साथ मतगणना सुरु हुनेछ। मतदा...

शशांक कोइरालाले भने-बिपी अहिलेसम्म जिवित रहेको भए केपी ओली कांग्रेस हुन्थे

चितवन । बिपी पुत्र डा शशांक कोइरालाले आफ्ना पिता जिवित रहेको भए एमाले अध्यक्ष केपी शर्मा ओली अहिले काँग्रेस हुने बताउनुभएको छ । ओलीले देशका विभिन्न ठाउँमा मन्तव्यका क्रममा यतिबेला बिपी, गणेशमानलगायतका नेता जीवितै भएको भए एमाले हुने भन्दै भाषण गरेपछि आज नवलपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले देशव्यापीरुपमा अहिले क...

७०२ को भविष्य बाक्सामा कैद, ५९१ जनाको हार निश्चित !

काठमाडौं– छिटपुट घटना बाहेक संघीय संरचना अनुसार पहिलो पटक मुलुकमा पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । उच्च हिमाली तथा पहाडी जिल्लाका मतदाताले उत्साहपूर्वक मतदान गरेका छन् । मतदाताहरु आज बिहानै तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्न आतुर भएका थिए । आयोगले बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्...

म्याग्दीमा नक्कली नोटको बिगबिगी,मतदाता खरिदमा पनि नक्कली नोटको प्रयोग

मुलुक निर्वाचनमा व्यस्त रहेको वखत म्याग्दीमा भने नक्कली नोटको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेका छन् । एकहप्ताको अन्र्तरालमा बैंक तथा वित्तीय संस्था, किराना पसल लगायत दैनिक कारोबार हुने पसलमा छ्यापछ्याप्तीरुपमा नक्कली नोट भेटिन थालेका छन् । नक्कली नोटको प्रयोग मतदाता खरिदलगायतका काममा समेत प्रयोग भएको अनुमान गरिएको ...

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताद्वारा बुथ कब्जा, मतदान राेकियाे

धादिङ । धादिङको खनियाबास गाउँपालिको झार्लाङ बेन्दिदेवी मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले कब्जामा लिएको छ । मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई जान नदिएका कारण मतदान सुरु हुन सकेको छैन । मतदान गर्न गएका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन...

बुथ कब्जा प्रयासपछि दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो !

काठमाडौं। जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको...

बाबुरामले पनि हाले भोट , कुन नेताको मतदान केन्द्र कहाँ ?

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्दै छन् । प्रतिनिधिसभा सदस्यका गोरखा–२ का उम्मेदवारसमेत रहेका भट्टराईले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङ मतदान केन्द्रबाट मतदान गर्दै छन् । भट्टराईसँग चुनावी प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका नेता ना...

२० वर्षे सवारी प्रयोग चैतदेखि देशभर प्रतिबन्ध छापाबाट

काठमाडौं,- सरकारले आगामी चैत १ देखि देशैभर बीसबर्से पुराना सार्वजनिक (कालो प्लेट) का सवारी प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। त्यसका लागि यातायात व्यवस्था विभागले सम्पूर्ण तयारी गरिसकेको छ। बीसबर्से पुराना सवारी कति प्रयोगमा छन् भनेर अहिले देशभरबाट लागत संकलनको काम भइरहेको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए। ...

माओवादीका उम्मेदवारले मतपत्र सार्वजनिक गरेपछि..

धादिङ, – वाम गठवन्धनका तर्फबाट धादिङ क्षेत्रनम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार माओवादी नेता शालिकराम जमकट्टेलले आफूले गरेको ‘गोप्य’ मतदान सबैका सामू सार्वजनिक गरेका छन् । कुनै पनि मतदाताले आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न पाइँदैन । मतदानलाई ‘गोप्य’ भन्ने गरिन्छ । कुनै मतदा...

प्रचण्ड निवास लाजिम्पाटमा यसरि लगाइयो ताला !

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा पहिलो पटक ताला लागेको छ। छोरा प्रकाशको निधनपछि शोकाकूल श्रीमति पत्नी सीतासहित प्रचण्ड चितवन र दुबै बुहारीहरु आ–आफ्नो जिल्लातर्फ लागेपछि घरमा ताला लागेको हो। शनिबार दिउँसोमात्र प्रकाशपत्नी बीना कञ्चनपुरतर्फ लागेपछि प्रचण्ड निवासमा ताला लागेक...