प्रकाश पत्नी बीनालाई पत्र : सिर्जनालाई न्याय देऊ ! एक सनसनीपूर्ण पत्र

देबकी बिष्ट प्रिय नेता बीना मगर, यतिखेर हामी १६ दिने महिला हिंसा बिरुद्धको अन्तर्राष्ट्रिय दिवसमा छौं । यसैका कारण हुनुपर्छ मैले आफूलाइ रोक्न सकिनँ र लेख्न बाध्य भएँ। यसलाई राजनीतिक र व्यक्तिगत रुपमा नलियोस् । हुन त लाग्ला देशमा यति धेरै महिलाहरु छन् उनीहरुका बारेमा किन लेखिन भनेर। तर, तिम्रा बारेमा लेख्नुको पनि क...

मनकामना माइले रक्षा गरुन् ! आजको राशिफल- वि.सं. २०७४ मंसिर १२ गते मङ्गलबार , नोभेम्बर २८ तारिख !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – बिहानको समय असल छ, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । दानपुण्य व...

नेपाली गुन्डाहरुको कर्तुत: भुटानी पासपोर्ट, रसियन गर्लफ्रेन्ड (विस्तृतमा)

काठमाडौं । बुटवल क्षेत्रमा गुन्डागर्दी गर्दागर्दै मनोज पुन प्रहरीबाट जोगिन एमालेमा आबद्ध भए । तर, एमालेले उनलाई कारबाही गर्यो । त्यसपछि उनले चार वर्षअघि धम्की र असुलीको धन्दा सुरु गरे । तर, सोचेअनुसार कमाउन सकेका थिएनन् । उनको उद्देश्य नै चर्चित माफिया डन दाउद इब्राहिमजस्तो भूमिगत भएर पैसा कमाउने थियो । उनले त्यही स...

बुढा विदेश भएको बेला २ वर्षिय छोरीको हत्या गरि पोखरीमा फालेपछि..

बारा | सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरमा दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन् । ४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला परेको थियो । घरदेखि करिब २ सय मिटर पर रहेको पोखरीमा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले आमा नेजमा खातुनको खोजतलास ...

मुसहर बस्तीमा आगलागी, २५ घर जले, धुर्मुस सुन्तलीले के गर्लान् ?

सुनसरी । नेपालका हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई दुखी, गरिब र असाहायले नसम्झेको दिन हुँदैन। उनीहरुले सकेको ठाउँमा सहयोग गरेका पनि छन् । नेपालमा जहाँ बढी दुख पाएका जनता छन् त्यहाँ धुर्मुस सुन्तलीको आँखा पुगेकै हुन्छ । उनीहरुले काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी गर्दै अहिले रौतहटमा बस्ती बसा...

ड्राइभिंग लाइसेन्स नलिएकालाई खुसीको खवर,सर्वोच्चले दियो यस्तो आदेश

झण्डै ४ वर्षअघि यातायात व्यवस्था विभाग र भेहिकल सलुसन प्रालिबीच ट्रायल परीक्षा दिन चाहने परीक्षार्थीहरूलाई सवारीसाधन उपलब्ध गराउने गरी सम्झौता भएको थियो । सो सम्झौतापछि परीक्षार्थीले आफ्नै सवारीसाधनबाट परीक्षा दिन पाउने गरी भएको व्यवस्थालाई रोक लगाइएको थियो । त्यसरी सवारीसाधन उपलब्ध गराएबापत परीक्षार्थीले भेहिकल सलु...

बादरमुढे घटनाका पिडितहरुलाई माओबादीले भने तेरो टाउकोनै चुडालेर फालिदिन्छु ! भिडियो सहित

चितवनको माडीमा बाम गठबन्धनको चुनाबी सभालाई सम्बोधन गर्ने क्रममा पूर्व प्रधानमन्त्री पुष कमल दाहाल आउने थाहा पाएपछि बादरमुढेका जनताले कम्तिमा पनि प्रचण्डलाइ कालो झण्डा देखाएर मौन भएपनि बिरोध गर्ने कार्यक्रम बनाएका थिए। त्यसोत प्रचण्ड संग आएका थुप्रै माओबादि कार्यकर्ता र नेपाल प्रहरीहरुले बादरमुढेका जनतालाई घर बाट हे...

नेतालाई भन्दा कलाकारलाई लागेछ चुनाव : नाच्दै, गाउँदै, भोट माग्दैछन् कलाकारहरु

-नेमिष गौतम काठमाडौं- दसैं÷तिहार पछिको समय सुटिङका लागि उपयुक्त मानिन्छ । मौसमको अनुकुलताका कारण पनि निर्माता ÷ निर्देशक यो समयमा सुटिङ गर्न रुचाउँछन् । संगीत र नाटकमा संलग्न कलाकारको पनि काम गर्ने समय यही हो । यसरी कलाकारहरू सुटिङ, कार्यक्रम तथा नाटकमा व्यस्त भइरहँदा राजनीतिसँग जोडिएका कलाकार भने जनताको मत आफ्नो पा...

मत पेटीकाको सुरक्षा गर्न तीन ताल्चा – निर्वाचन आयोगलाई राजनीतिक शक्तिहरुले पनि बिश्वास गरेनन्

-गिरिराज बाँस्कोटा पाँचथर- पाँचथरका विभिन्न ठाँउवाट संकलित भएका मतपेटिका तीन वटा ताला लगाएर थन्काइएको छ। कर्मचारी मिलन केन्द्रको कार्यालय र पाँचथर सामुदायिक पुस्तकालयको भवनमा मतपेटिका थन्काइएको हो। विहान मतपेटिका ल्याईसकेपछि राजनीतिक दलहरुसँग निर्वाचन आयोगले बैठक राखेको थियो। बैठक पछि राखिएको भवनको ढोकामा तीनवटा ...

पति–पत्नीबीच झगडा भइरहन्छ ? यसो गर्नुहोस्

पती-पत्नीबीच कहिले कही मनमुटाव हुन्छ । कति कुरामा विमति हुन्छ । भनाभन हुन्छ । झगडा हुन्छ । पारिवारिक जीवन चलाउने कुरामा यस्ता खटपट हुनु सामान्य हो । तर, यो क्रम पटक पटक दोहोरिन्छ भने त्यसले राम्रो संकेत गर्दैन । पति-पत्नीबीच उत्पन्न यस्ता मतभेतले क्रमस दुबैको सम्बन्धलाई चिरा पार्दै लान्छ । र, यो क्रम जारी रह्यो भने दाम...