काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमार्फत अष्ट्रेलियन डलरको कारोबार गर्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकलाई विभिन्न सुविधाहरु वृद्धि गर्दै गइरहेको अवस्थामा उक्त सेवा समेत दिइने जनाएको छ । जसअन्तर्गत अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्नीमा आफ्नो अष्ट्रेलियन डलर (एयूडी) खाता खोली अष्ट्रेलियन डलरको...





