ढकनी परम्परागत खानाका रुपमा धेरै अगाडिदेखि नै बिशेष खानका रुपमा बनाइने र खाने गरिन्थ्यो । यो खानाका स्वाद अनौंठो र लै नै मिठो हुन्छ । गुलियो परिकारमा गनिने ढकनी दुधको मिसावटमा तयार गरिन्छ । तीजमा बिशेगागरि दरको रुपमा खाने ढकनी वास्तवमै निकै नै स्वादिलो परिकारमा पर्ने भएकाले वच्चादेखि वृद्धसम्मका मानिसहरुको रोजाइमा पनि...





