संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रीले ल्याए १०० दिनका ११० प्रतिवद्धता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीले पर्यटन विकाससँगै आर्थिक विकासका लागि १ सय दिनमा १ सय १० काम गर्ने प्रतिवद्धता घोषणा गरेको छन् । अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारदेखि प्रदेश प्रदेशमा १/१ पर्यटकीय गन्तव्यको पहिचान गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेका छन् । ...

आजका लागि विदेशी मुद्रा विनिमय दर : चैत्र १६ गते शुक्रबार/मार्च ३० तारिख

विदेशबाट नेपाल पैसा पठाउदै हुनुहुन्छ ? आज वि.सं. २०७४ साल चैत्र १६ गते शुक्रबार तदानुसार सन् २०१८ मार्च ३० तारिखका लागि सार्वजनिक रुपमा नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राहरुको विनिमय दर हेर्नुहोस् । निजी बैंक तथा वित्तीय संस्थाहरुले तोकेको खुला विनिमय दर भने फरक हुन सक्नेछ । विदेशबाट नेपाल पैसा पठाउदै हुनुह...

गंगामायाले भनिन् : खै त मानवअधिकारवादी ? (भिडियो)

गंगामायाले छोरा मारिएको १३ वर्ष भइसक्दा पनि आफूले न्याय नपाएको भन्दै पेशीका नाममा मुद्धा अल्झाउन खोजिएको बताउनुभयो । न्याय माग्दै तीन वर्षदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले मानव अधिकारवादी माथिको बिश्वास हटेको बताउनुभएको छ । (भिडियो) ...

नेपालीहरुको महान् पर्व दशैंको बिदा काटियो

काठमाडौँ । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गरेको छ । वुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको वैठकले अघिल्लो वर्षको तुलनमा २२ दिन बिदा कटौति गर्दै २०७५ सालमा ८९ दिन मात्रै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपालीहरूको महान पर्व विजया दशमीमा दिइँदै आएको सार्वजनिक...

अख्तियारलाई रवीको सिधाकुराः ‘पाँच दश हजार घुस खाने कर्मचारी समातेर नाक फुलाउन सुहाउँछ ?’

सत्तामा पुगेपछि सबैलाई भ्रष्टाचार निर्मुल पार्छु भन्ने खुब मन लाग्दो रहेछ । ढुक्क हुनुस् यो भन्नका लागि भन्ने कुरा हो, गर्न को लागि होइन । जाबो चोकको चिया पसलमा बसेर गफ दिने सर्बसाधारणलाई पनि थाहा हुन्छ, कहाँ कहाँ कसरी भ्रष्टाचार हुन्छ भनेर । अनि बर्षौसम्म सत्ता, प्रतिपक्ष अझ भनौ राजनीतिको केन्द्रमा बसेकालाई थाहा हुँद...

उमेर, अवसर र फेसकटअनुरूप सही गहनाको उपयुक्त छनोट

त्यसका लागि उमेर, अवसर र फेसकटअनुरूप सही गहना छनोट गर्न सक्नुपर्छ । उमेरअनुसार गहना बीसको उमेरमा यो उमेरमा कोमल, ट्रेन्डी एवं स्टाइलिस गहना लगाउनुपर्छ । यो उमेरमा हरेक प्रकारका गहना लगाउन सकिन्छ । अत: फंकी, ग्ल्यामरस एवं स्टाइलिस गहनालाई आफ्नो स्टाइल मन्त्र बनाउनुपर्छ । तीसको उमेरमा यो उमेरमा गहना छनोट ...

धनुषामा अपहरण गरेर १३ वर्षीया बालिकाको सामूहिक बलात्कार – बालिकालाई करिब १० बजे घरबाटै जबरजस्ती समातेर खेतमा लगि बलात्कार गरेको खुलसा

- मनिका झा जनकपुरधाम : धनुषामा एक १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरिएको छ। जिल्लाको सहिदनगर नगरपालिका ८ बिसरभोरा निवासी बालिकालाई गएराति करिब १० बजे घरबाटै जबरजस्ती समातेर खेतमा लगि बलात्कार गरेको खुलेको छ। पीडित बालिकाका आमाबुवा घरमा नभएको थाहा पाएर स्थानीय ३२ वर्षीय भुट्टाई उपनाम गरेका मनोज नरसरिया र...

राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज(विहीबार) संघीय संसदलाई सम्बोधन गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले पहिलो पटक बस्न लागेको प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन्। नेपालको संविधानको धारा ९५ को दफा (२)मा उल्लेख भए अनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अ...

Exchange Rate for 29 March 2018

Nepal Rastra Bank (NRB), the Central Bank of Nepal, was established in 1956 under the Nepal Rastra Bank Act, 1955, to discharge the central banking responsibilities including guiding the development of the embryonic domestic financial sector. Since inception, there has been a significant growth in both the number and...

आकर्षक र अरामदायी पहिरन दुब्ला–पातला,होचा-मोटा युवतीले कसरी लगाउने

धेरैलाई आफूले लगाएको पहिरन उत्तम लाग्छ । मैले छानेको डिजाइन ठीक छ भन्ने भ्रम हुन सक्छ । यद्यपि सत्य के हो भने फेसन डिजाइनरबाहेक धेरैलाई कुन पहिरन कुन बेला कस्तो मानिसका लागि उपयुक्त हुन्छ भन्ने जानकारी नहुन सक्छ । यो जान्नै नसकिने अप्ठ्यारो कुरा भने होइन । लामो समयसम्म फेसनको क्षेत्रमा काम गरेका स्वदेशी तथा विदेशी फे...