गोरखाको मान्बु पुगेर फर्किएका रबि लामिछानेले आजको सिधा कुरा यसरि सुरु गरे…. मलाई आज यो देशको प्रतिनिधीत्व गर्दै देशले दिएको सुविधा र नागरीकले तिरेको करमा जीवन चलाउने महामहिम राजदुत तहरु र दुतावासका कर्मचारी ज्युहरुसँग केही भन्नु छ । विशेष त खाडी क्षेत्रका दुतावासलाई लक्षित गरेर केही भन्नु छ । महामहिम राजदुत ज्युहरु तपा...





