निमोनिया भएका कांग्रेस नेता विमलेन्द्र निधि डिस्चार्ज भए

काठमाडौं। ओम अस्पतालमा निमोनियाका कारण भर्ना भएका कांग्रेस नेता विमलेन्द्र निधि आज डिस्चार्ज भएको छ । निधि मंसिर ४ गते अस्पताल भर्ना भएका थिए । निधिलाई पूर्ण रुपमा स्वस्थ्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले बताए ।...

२६० भन्दाबढि सुरक्षाकर्मी तैनाथ केन्द्रमा शुन्य मत ! यिनै हुन् त्यहाँका जल्दाबल्दा नेता

कालिकोट । जिल्लाको मालकोटमा शून्य मतदान भएको छ । कालिकोटको मालकोटमाको नन्दादेवी मावि सेरापाटा मतदान केन्द्रमा शून्य मतदान भएको हो । दिउँसो ३ बजेसम्म पनि कोही मतदान गर्न नआएपछि निर्वाचनको लागि खटिएर गएका कर्मचारी र सुरक्षाकर्मी सदरमुकाम फर्केका थिए। सल्लारुख गाउँमा दिउँसै अज्ञात समूह र प्रहरीबीच दोहोरो गाली हानाहान भ...

३ वटा ताल्चा र बाहिर तारबारले घेरेर यसरी राखियो गोरखाको मतपेटिका

गोरखा : आइतबार सम्पन्न भएको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतपत्र २१ गतेपछि मात्रै गणना गर्ने निर्वाचन आयोगको निर्णयले गोरखामा अहिले मत पत्र थन्क्याउन भ्याइनभ्याई छ। जिल्लाका २ सय ८२ वटै मतदान केन्द्रका मतपेटिकाहरु हेलिकोप्टर र सवारीमार्फत सदरमुकाम ल्याइसकिएको जिल्ला निर्वाचन अधिकारी नारायणप्रसाद ...

आउनुहोस आजको दिन राशिफल बाट शुरुगरौ,आज वि.सं. २०७४ मंसिर ११ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ, तर परिस्थितिले निष्क्रिय बनाउन सक्छ । श्रमको उचित मूल्य नमिल्न सक्छ । आम्दानी राम्रै भए पनि अर्थ संग्रहमा केही बाधा पुग्ने समय छ । कृषि, पशुपालन तथा व्यापारमा सामान्य फाइदै हुनेछ । गरेका कामबाट पनि सामान्य लाभ भइरहनेछ । आम्दान...

जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ ।

जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् । मतपेटिकामा भने कुनै क्षति पुगेको छैन । २०७४ मंसिर ११ गते #जाजरकोट#बम व...

जब रुपा गुप्ताङ्ग नजिक एसिड राखेर मतदान केन्द्रमा पुगिन्

प्रदेश र प्रतिनिधि सभाको पहिलो चरण अन्तर्गत आइतबार निर्वाचन हुँदै गर्दा पश्चिम रुकुमका दुई मतदान केन्द्रका मतदान स्थगित गर्नुपर्ने परिस्थिति सिर्जना भयो। यसको कारण थियो, मतपेटिकामा एसिड हालेर जलाइनु। यसमध्ये बाँफीकोट गाउँपालिका–३, हिमालय मावि ‘ख’ केन्द्रमा समानुपातिक र आठबिसकोट नगरपालिका–११ गत्तासैनास्थित रत्ना ...

रहस्यनै रहस्यले भरिएको कैलाश पर्वत, स्वर्ग झैँ लाग्ने कैलाश पर्वत,जहाँ भगवान शिब बस्छन् !

कैलाश पर्वत विश्वभरिका हिन्दु -बौद्ध धर्मावलम्बीहरुको श्रद्धा र आस्था सँग जोडिएको छ। पर्यटकीय हिसाबले आकर्षक गन्तव्य भएपनी कैलाश पर्वतको छुट्टै धार्मिक महत्व छ। पौराणिक कथन अनुसार शिवका अलवा ब्रह्मा, आदि देवगण मरिचि आदि ऋषि, रावण, भष्मासुर आदिले यहाँ तपस्या गरेका थिए । यस प्रदेशमा व्यास, भीम, कृष्ण, दत्तात्रेय...

बाम गठबन्धनको चुनावी कार्यक्रमलाई सघाउदैछिन् प्रकाशपत्नी सिर्जना

काठमाडौं–माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको असामयिक निधनपछि शोकमा डुवेकी प्रकाशपत्नी सिर्जना त्रिपाठी चुनावी कार्यक्रममा सहभागी भएकी छिन् । उनी कास्कीको बामगठबन्धनका चुनावी कार्यक्रममा सहभागी भएकी हुन् । पार्टी अध्यक्ष एवं ससुरा प्रचण्डको सल्लाह अनुसार परिवारका अन्य सदस्यजस्तै सिर्जनापनि चुनावी कामका ...

नुवाकोटका मत ध्वस्त पार्ने लक्ष्य, मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट

त्रिशूली, नुवाकोट । मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आइतबार साँझ बम विस्फोट भएको छ । विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो । मतपेटिका लिएर दलका प्रतिन...

कमलादीका सुटर मोदीका नेता ? नेपाल प्रहरी पर्यो छक

काठमाडौं । गत १५ कात्तिकमा अत्याधुनिक पेस्तोल र एक झोला गोलीसहित पक्राउ परेका दुई भारतीय नागरिकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेलगत्तै प्रहरीले उनीहरु कसैलाई गोली हान्न आएका ‘सार्पसुटर’ भएको बताएको थियो । तर, बिस्तृत अनुसन्धानका क्रममा अर्कै तथ्य खुलेको छ । पक्राउ परेकामध्ये एक जना भारतीय प्रधानमन्त्री ...