नारायणकाजि श्रेष्ठले मतदान गरिसकेपछि सामजिक संजालमा फोटो यत्रा तत्र भेटिन थालेको छ तर बाबुराम भट्टराइले मतदान गरे या नगरेको थाहा नभयपछि श्रेष्ठको फोटोमा कमेन्ट गरेर बाबुराम दाइले भोट हालेकी हालेनन् भन्दै प्रश्न गरिरहेका छन् । लोकतान्त्रिक गठवन्धनका तर्फर्बाट नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र बाम गठवन...





