चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरीमा बम बिष्फोट भएको छ । नेपाली काँग्रेसका उम्मेदवार जिवन खत्रीको घर नजिक ६ बजेर बजेर२० मिनेटमामा बम विस्पोट भएको स्थानिय अषेस लामिछानेले बताए । उनका अनुसार एक्कासी बम विस्पोट भयो । फाइल तस्बिर पुरै टोल नै त्रसित भएको छ बम विस्पोट भएको केहि नजिक रिमोट पनि भे...





