ओलीले भने, 'नेपाली पञ्चायतसँग लड्दा शेरबहादुरजी लन्डनका गल्लीमा पाउरोटीमा जाम दल्दै हुनुहुन्थ्यो' विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले हेप्यो भने मेलमिलाप नहुने चेतावनी दिएका छन्। ‘हेपाइमा मेलमिलाप हुँदैन’, विराटनगरको शान्ति चौकमा आयोजित सभामा अध्यक्ष ओलीले भने, ‘मेलमिलाप बराबरीमा हुन्छ । हामी भ...





