सुनको भाउ ह्वात्यै घट्यो !! कति पुग्यो हेर्नुहोस !!

काठमाडौं । हिजो स्थिर रहेको सुनको भाउ आज भने घटेको छ । आज सुन तोलामा ४०० रुपैँयाले घटेको छ । त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १० रुपैँयाले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ७६० रुपैँयामा कारोवार भइरहेको छ । हिज...

प्रकृतिको एउटा बरदान हो ‘सिस्नु’ जसले च्वाट्टै पार्छ यी रोगहरु: खाने हैन त अमृत झार ?

हातको मैला सुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको बेस आनन्दी मनले’ महाकवि लक्ष्मीप्रसाद देवकोटाका यी पंक्तिमा मात्रै सीमित रहेन अहिले सिस्नोको चर्चा । कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुँरा...

६५ वर्षअघिको काठमाडौं कस्तो थियो होला ? अनुमान गर्नुस् त

६५ वर्षअघिको काठमाडौं कस्तो थियो होला ? अनुमान गर्नुस् त । पक्कै पनि ! तपाईंलाई लाग्दो हो– अहिलेको भन्दा केही अविकसित त थियो होला । तर, हैन । ६५ वर्षअघिको नेपालका तस्बिर हेर्दा तपाईं अहिलेको काठमाडौं कुनै सहर नभएर गाउँ थियो भन्ने निष्कर्षमा पुग्नुहुन्छ । हुन त थियो पनि त्यस्तै । ६५ वर्षअघिको काठमाडौं नेपाली कुनै ग्र...

‘जल्ले चुनाव रोक्न खोज्छ, अब उही फालिन्छ’

- विमल खतिवडा/शिव पुरी, चितवन ‘प्रधानमन्त्रीले भएका गृहमन्त्री हटाए, बम पड्किएको पड्कै छ, अर्को गृहमन्त्री पनि राख्नु हुन्न, भएकालाई पनि बिनाविभागीय बनाउनु भयो,’ उनले भने,‘बम पड्किएको पड्कै छ, तर पनि प्रधानमन्त्रीज्यू, शान्ति सुरक्षा राम्रो राम्रो छ भन्नु हुन्छ, उहाँकै नेताको गाडी बम हानेर पल्टाइदिएको छ के हो यो ?...

प्रकाश दाहालका दुबै छोरा एउटै आँगनमा ! छोराहरु खेल्न थालिसके तर आमाहरु बोलेका छैनन्

५ मंसिर, काठमाडौं । पुत्रवियोगमा विक्षिप्त बनेकी सीता दाहाल सोमवार एकैछिन भने पनि सम्हालिएर आँशु लुकाउन बाध्य भइन् । अरुलाई देखाउन होइन, दुबै नातिहरु सँगै खेलेको देखेर । प्रचण्ड र सीताका एकमात्र पुत्र प्रकाश दाहालको अप्रत्याशित निधनपछि सन्नाटा छाएको लाजिम्पाट निवासमा सोमवार दुई नातिले सँगै खेलेर शोकाकुल अभिवावकहरुको...

पोष्टमोर्टम नगरी प्रकाशको मृत्यु ‘हर्ट अट्याक’ ले भन्नु गैरजिम्मेवार: मुटुरोग विशेषज्ञ

माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको मृत्यु ‘हर्ट अट्याक’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताएका छन्। ‘के कारणले मृत्यु भएको हो भन्ने त थाहै लाग्न पाएन,’ डा. रेग्मी भन्छन्, ‘र, पोस्टमार्टम नै नगरेर अन्त्येष्टि गरिदिएपछि अब त्यो कारण पत्ता लाग्ने बाट...

पुत्र शोकको तिन दिनमै रौतहटको बम काण्डका घाइतेलाइ मलम लगाउन अस्पतालानै पुगे प्रचण्ड

तीन दिन अघि मात्र एक्ला सुपुत्र प्रकाश दाहाल गुमाउनु भएका अध्यक्ष प्रचण्डले मंगलबार साँझ चितवन मेडिकल कलेजमा पुगी राैतहटकाे बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईकाे स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयाे। मंसीर ४ गते अज्ञात समूहकाे अाक्रमणबाट घाइते अामा सरिता र छाेरा जैविककाे चितवन मेडिकल कलेजकाे सघन उपचार कक्ष...

बिदेशमा बस्ने नेपालीलाई राष्ट्र बैंकले दियो खुसिको खबर

राष्ट्र बैंकले मंसिर १० गतेबाट ५० करोड रुपैयाँ बराबरको बैदेशीक रोजगार बचत पत्र जारी गर्ने भएको छ । बैदेशीक रोजगारीमा रहेका वा रोजगारीबाट नेपाल फर्किएको ४ महिना नपुगेका नेपाली तथा गैर आवासीय नेपाली (एनआरएन) यस्तो बचत पत्र किन्न सक्नेछ । उनीहरुका परिवार (बुबा, आमा, श्रीमान, श्रीमति र छोराछारी) ले समेत बचत पत्र किन्न पाउन...

पुत्रवियोगमा रहेका प्रचण्ड दम्पती चुनावी सभामा, सम्हालीए प्रचण्ड तर सिता डाँको छोडेर रोइन्

पुत्रवियोगमा रहेका प्रचण्ड दम्पती चुनावी सभामा, सम्हालीए प्रचण्ड तर सिता डाँको छोडेर रोइन् निमेष जंग राई चितवन- पुत्रवियोगमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता चितवनको चुनावीसभामा सहभागी भएका छन्। संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा सहभागी हुन दाहाल दम्पती आज चितवन...