मानिसहरु प्रेम ब्यक्त गर्नका लागि अनेक तरिका अपनाउँछन् । त्यस मध्ये चुम्बन सबैभन्दा लोकप्रिय विधी हो । तर कतिपय अवस्थामा भने सम्झना योग्य बनाउन चाहेको समय हडवडका कारण निरास बन्न सक्छ । यस्तै चुम्बन गर्ने समयमा पनि विशेष ध्यान दिनु पर्छ । किन भने चुम्बन गर्दा ध्यान पुर्याइएन भने तपाइँको दिन यादगार बनाउने भन्दा पनि विर्...





