म्याग्दी प्रवासी नेपाली संघ (मोना)को दोस्रो महाधिवेशन उद्घाटन ( भिडियो सहित )

  गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष शेष घलेले बिदेशमा आर्जन गरेको सिप र स्रोतलाई नेपालको सम्बृद्धीमा परिचालन गर्न चाहेको बताएका छन् । विश्वका विभिन्न देशमा रहेका नेपालीहरुको सीपलाई आफ्नो जन्मभूमिमा प्रयोग गरी यूवालाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताए । ‘अवको पुस्तालाई विदेश पलायनबाट रोक्नुपर्...

रंगेलीमा नाबालिकालाई मोसो दलेर अमानवीय व्यवहार गर्ने ७ जना पक्राउ

रंगेली– चोरीको आरोपमा एक नाबालिकालाई मोसो दल्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बेलबारी नगरपालिकास्थित वडा नम्बर २ देवीथान बस्ने हेमकुमार परियारको १४ वर्षीया छोरी सम्झनालाई चोरीको आरोपमा मोसो दलेर चप्पलको माला लगाई गाउँ घुमाइएको थियो। उनीमाथि अनिता दनुवारले आफ्नो घरमा पसेर ७ सय रुपैयाँ चोरेको आरोप लगाएकी थ...

डा. केसी १३ औ आमरण अनशनको तेस्रो दिन : सरकारलाई कुनै चासो छैन

प्रा.डा. गोविन्द केसीले १३ औं आमरण अनशन थालेको तीन दिनसम्म सरकारले सहमतिको पहल नै सुरु गरेको छैन । केसी त्रिवि शिक्षण अस्पताल हाताभित्र बिहीबारदेखि चार सूत्रीय माग राखी अनशन बसेका छन् । उनमा रिंगटा लाग्ने र मांसपेशी बाउँडिने समस्या देखिएको छ । डा. केसीले १२ औं अनशन दसैंको कारण देखाउँदै तीन दिनमा स्थगन गरेका थिए ...

अपहरण मुद्दामा भारतको थुनामा रहेका नेपालका सिमारक्षक देवनारायण यादव छोरासहित रिहा

काठमाडौं । एक सातादेखि भारतमा थुनामा रहेका देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् । विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा देवनारायण बाबुछोरा शनिबार साधारण तारेखमा रिहा भएका हुन् । उनीहरुविरुद्ध अपहरण मुद्दा लगाइएको थियो । उनीहरु केहीबेरमा नेपाल आइपुग्ने सप्तरीका प्रहरी प्रमुख मुकेस सिंहले ज...

सीमारक्षा आन्दोलनका नायक देवनारायण आज रिहाई हुदै

लहान– एकसाता देखि भारतीय प्रहरीको थुनामा बन्द सीमारक्षा आन्दोलनका अभियन्ता देवनारायण यादव आज थुनामुक्त हुदैछन। उनी र उनका छोरा अजयमाथ लगाइएको अपहरण तथा शरीर बन्धकको मुद्दाउपर शुक्रबार सुनुवाई सकिएर आज अदालतबाट आदेश जारी हुँदैछ । सप्तरीका प्रहरी प्रमुख(एसपी) मुकेश सिंहका अनुसार शुक्रबार देवनारयण, उनका छोरा अजय र ...

दसैंमा ट्राफिक नियल उल्लङ्घनमा उपत्यकामा मात्रै १० हजारलाई कारबाही

उपत्यकामा घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १० हजार तीन सय ८३ सवारीचालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरु पक्राउ परेका हुन् । आजको नागरिकमा यो खबर छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार, -मापसे गरी सवारी चलाउने एक हजार दुई सय ५६ जना -लेन मिच्ने एक सय ९६ -लामो दूरीका लागि धेरै भाडा अस...

हवाई टिकटमा व्यापक अनियमितता – हवाई यात्रुहरुमाथि लुट

बाजुरा , कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् । दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुल...

सुनको मूल्य ओरालो लाग्यो – प्रतितोला १४ सय रुपैयाँले घट्यो

दशैंयता सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले घटेको छ । दशैंअघि अन्तिम दिन कारोबार हुँदा सुनको मूल्य प्रतितोला ५७ हजार रुपैयाँ रहेकोमा शुक्रबार ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ । दशैँका ेअवधिभर सुनको मुल्यमा भारी गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो पटक डलर बलियो हुँदै गएपछि सुनको मुल्यमा कमी आएको हो ।...

सिटिइभिटीमा अखिल क्रान्तिकारी द्धारा अनिश्चितकालीन तालाबन्दी

काठमाण्डौ । आर्थिक अनियमीतताको साथै कानून बिपरीत सिटिइभिटी अन्तर्गत करिव दुई दर्जन वढि विवादास्पद कलेजलाई सम्वन्धन दिन लागिएको भन्दै सिटिइभिटीमा अनिश्चितकालीन ताला लगाइएको छ । अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ती जारी गर्दै यस घटनाप्रति अखिल क्रान्तिकारीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शिक्षामन्त्री गोपालमान श्...

वाम गठबन्धनबारे विवेकशील साझा पार्टीको धारणा

काठमाडौं । विवेकशील साझा पार्टीले अहिले चर्चामा रहेको वाम एकताबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी प्रवक्ता रमेश पौड्यालले जारी गरेको विज्ञप्तिमा, ‘नेपाली राजनीतिको उलेख्य भूमिकामा रहेका केही वामपन्थी पार्टीहरुको चुनावी तालमेल तथा पार्टी एकता प्रयासप्रति हाम्रो पार्टीको पनि ध्यानाकर्षण भएको छ । सानो मुलुक...