रामेछाप । दशैँको बेलामा घर फर्किने क्रममा सर्वसाधारण यातायात व्यवसायीबाट ठगिने क्रम बढेको छ । सार्वजनिक सवारी साधनहरुले तोकिएभन्दा बढी भाडा लिने मात्र नभई गन्तव्यमा नपुर्याई बीचमै अलपत्र पार्ने गरेका छन् । काठमाडौंबाट नियमित रुटका गाडीलाई ‘रिजर्भ’का नाम दिएर व्यवसायीले ठगी गरिरहेका छन् ।सदरमुकाम मन्थलीबाट बाहिरका ग...





