२ साउन, काठमाडौं । नेपालगञ्ज-१८ का उपेन्द्र साह झण्डै चार वर्ष मलेसियामा श्रम गरेर फर्किए । तर, त्यहाँको कमाईले ऋण तिर्दा बचत भएन र, सोचे, फेरि विदेश जान्छु । त्यसपछि सुरु भयो उनको राम कहानी यसरी ठगिए उपेन्द्र उपेन्द्र २०७३ असारमा विदेश जान भन्दै म्यानपावर कार्यालय पुग्दा एक जनाले उनलाई राम्रो रोजगारीका लागि ...





