राष्ट्रपतिविरुद्ध मनपरी लेख्ने अर्का युवक पनि पक्राउ, सुनारलाई ५ बर्ष जेल सजाय !

काठमाडौं। हुँदै नभएको १६ करोडको गाडी खरिद प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता बिबेक बाँनियालाई फेसबुकमा अश्लिल र अमर्यादित गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ट्रिनिटी कल...

यी हुन् मुग्लिन नारायणगढ सडक खण्ड निर्माणको ठेक्का लिएर फरार ठेकेदारहरु ( भिडियो सहित ) 

काठमाडौं । निर्माणाधिन मुग्लिन नारायणगढ सडकको खण्डको कारण दुर्घटना बढेर मानिसको ज्यान गइरहेको छ भने दैनिक मानिसहरु आक्रोश पोखिरहेका छन् । रातको समयमा सडकखण्ड बन्द गरिएपछि त यात्रुहरुको विचल्ली नै भएको छ ।  २०७१ चैत ९ बाट नारायणगढ मुग्लिन सडकको स्तरोन्नतिको काम सुरु भएको थियो । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित नेप...

संकलित समाचार बन्धकी राखेर घुस माग्दै इमेज च्यानलका ‘सिनियर’ पत्रकार (स्टिङ अपरेसन भिडियो)

• टेकनारायण भट्टराई/दामोदर नेपाल- काठमाडौं । राष्ट्रिय तहको एक स्थापित टेलिभिजनका ‘सिनियर’ पत्रकारले समाचार बाहिर ल्याउने डर देखाएर पैसाको ‘बार्गेनिङ’ गरेको प्रमाण यहाँ प्रस्तुत गरिएको छ। टेलिभिजनमा ‘सिनियर सव न्युज इडिटर’ रहेका सुरज आचार्यले समाचारको विषयमा व्यवसायीसँग पैसा मागेको भिडियो र अडियोमा हेर्न र सुन्न ...

बाँदर धपाउन मात्र गाउँपालिकामा १० लाख बजेट विनियोजन

 कास्की । बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन गरिरहेका बेला रुपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै बजे...

कहाँ गयो ‘जनयुद्ध’ कालमा माओबादीले बैंक लुटेको अर्बौं रकम ?

काठमाण्डौ /एक समय यस्तो थियो जुन बेला दैनिक कुनै न कुनै मानिस मारिएको वा कुनै बैंकबाट नगद वा सुनचाँदी लुटिएको खबर आउथ्यो । कुरा तत्कालिन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धको हो । त्यतिबेला त्यसरी लुटिएको सुनचाँदी र नगद अराबौं रुपियाको हाराहारीमा भएको अनुमान गरिएको छ । तर त्यो रकम अहिले माओवादीमा कसले राखेको...

यौन प्रस्ताव गरी अपहरणपछि दाङका व्यापारी श्रेष्ठको हत्या गर्ने पूजा भारतबाट प्रक्राउ, मुख्य योजनाकार भने काठमाडौबाट समातिए

अपहरणमा संलग्न पूजा घर्ती, मनबहादुर भण्डारी र टीकाराम घर्ती ।   दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न मुख्य अभियुक्त र युवतीलाई प्रहरीले प्रक्राउ गरेको छ । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा संलग्न पूजा घर्...

समाचार प्रभाव : १८ वर्षदेखि ओढारमा बस्दै आउनु भएकी ८४ वर्षीयबेसहारा बृद्धाको ओढारबाट हेलिकोप्टरमा उद्धार

 बेसहारा बृद्धाको ओढारबाट हेलिकोप्टरमा उद्धार सिमकोट : कुष्ठ रोग लागेपछि १८ वर्षदेखि ओढारमा बस्दै आउनु भएकी ८४ वर्षीय गोला शाहीको आइतवार उद्धार गरिएको छ । पतिको मृत्युपछि वेसाहारा भएर नाम्खा गाउँपालिका खोल्सीको ओढारमा बस्दै आउनु भएकी गोलाका बारेमा अन्नपूर्णले समाचार प्रकाशित गरेपछि विभिन्न ठाउँबाट आएको सहयोगले आइतबार...

गरिब देशको रास्ट्रपतिद्वारा १६ करोडको विलासी गाडी माग

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई अब बिलासी गाडी चाहिने भएको छ । दुई वर्षअघि नेपालको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित भएकी भण्डारीले बिलासी गाडीको माग गरेकी छन् । भण्डारीको लागी भन्दै राष्ट्रपति कार्यालयले गाडी किन्न सरकारसँग १६ करोड रुपैयाँ माग गरेको छ । त्यसो त सरकारले मोटर खरिदका लागि चार...

एमाले नेतृ झाँक्रीले अन्ततः मुख खोलिन – “सामाजिक सन्जालमा आएका सम्पूर्ण कुराहरु झुटा हुन् “

एमाले नेतृ झाँक्रीले शिक्षक ‘बमबहादुर’लाई धम्काएको अडियो युट्युब र सामाजिक सन्जालमा भाइरल भएपछि अन्ततः झाक्रीले फेसबुक मार्फत खण्डन गरेकी छिन। हेर्नुहोस, एमाले नेतृ झाँक्रीको भनाई जस्ताको त्यस्तै।   मेरा साथिहरू, आफन्त र शुभचिन्तकहरूलाई भ्रममा नपर्नुहुन अनुरोध : सामाजिक संजालमा आएका केही बिषयहरू...

आफै पिडित, आफै अभियुक्त – करोडौँ ठगी गर्ने काँग्रेस नेता ऋषिकेश

काठमाडौँ । विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा कांग्रेस महासमिति सदस्य ऋषिकेशजंग शाह पक्राउ परेका छन् ।  महानगरीय अपराध महाशाखाले उनीलगायत चारजनालाई पक्राउ गरेको हो । अमेरिका र जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले शाहलाई पक्राउ गरेको हो । उनीविरुद्ध एक करोड ८६ लाख रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले ...