नो भोट नो क्याण्डिडेट – लोकतन्त्रमा जनताको निर्णयशक्ति नै सर्बोपरी

सोलुखुम्ब । देशका तीन प्रदेशमा उत्साहपूर्ण मतदान भइरहदा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाको वडा नम्बर ६ को मतदान केन्द्र भने सुनसान छ । नेचा सल्यान गाउँपालिका वडा नम्बर ६ साबिक तिङ्ला गाविसका स्थानीयले चलाएको ’नो भोट नो क्याण्डिडेट’ आन्दोलन सफल भएको छ । बुधवार विहानैदेखि मतदाता पर्खेर बसेका मतदान अधिकृतसहितका कर्म...

भोटखसाल्न लाइनमा बसेका दुई मतदाताको मृत्यु

 झापामा भोट खसाल्नलाइनमा बसेका एक बृद्धको मृत्यु भएको छ । झापामा सरस्वती मा.वि मतदान केन्द्रमा मतदान गर्नका लागि लाइनमा बसेका ८१ बर्षिय नरेन्द्र भण्डारीको मृत्यु भएको छ । झापा दमक नगरपालीका १४ निवासी भण्डारी बिमारी अवस्थामा मतदानका लागि पुगेका थिए । भण्डारीको केहि बेर अघि मृत्यु भएको झापाका प्रहरी प्रमुख एसपी शैल...

उम्मेदवारको निधन भएपछि स-यो मतदान

तिलोत्तमा रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधनभएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकारी होमनाथ गौतमले जानकारी दिनुभयो ।   नेकपा (माओवादी केन्द्र) बाट वडा सदस्यको मनोनयन दर्ता गराउनुभएका मुरली मल्लाहाको शनि...

२३ वर्षीयाले सम्हालिन् मतदान केन्द्र

 रमेशचन्द्र अधिकारी, धनकुटा २३ वर्षीया अस्मिता ओझाले सदरमुकामस्थित एक मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी पाएकी छिन् । शाखा अधिकृतमा लोक सेवा आयोगबाट पाँच महिना अघि मात्र सरकारी जागिरे जीवनमा प्रवेश गरेकी उनी छोटै अवधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दैछिन् । क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा...

बहालवाला र भूपूहरुले अब प्रहरीलाई अर्दली राख्न नपाउने

प्रकाश ढुंगाना, काठमाडौं | गृह मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्मा। एक वर्षअघि इलाममा कार्यरत सशस्त्र प्रहरीका डिएसपी लकेश तुम्बाहाम्फेले आफ्नो कुखुराको खोर बनाउन तीन जना प्रहरी खटाएको सार्वजनिक भयो। उनले इलामस्थित श्रीअन्तु गुल्ममा कार्यरत प्रहरी...

झापामा भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक, हेर्नुस भिडियो

झापा । भीडभाड मान्छे । टाउकोमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुख अंकित टोपी । मानिसहरु ठेलमठेल गरिरहेका छन् । एकजना मानिस नाम लेख्न व्यस्त छन् । नाम लेखेपछि उनी फटाफट पैसा गन्छन् । र, बाँड्न थाल्छन् । यो भिडियो हो, झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुराको । नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेक...

आफैंले बोकेको बम विस्फोटनमा कैलालीमा विप्लवका कार्यकर्ताको मृत्यु

धनगढी । निर्वाचन बिथोल्नका लागि आफैंले बोकेको बम विस्फोटन हुँदा कैलालीमा एक जना विप्लव समूहका कार्यकर्ताको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका ४ कैलालीपुल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति ९ः५५ बजे उक्त बम बिस्फोटन भएको थियो । बम विस्फोटबाट घाइते भएका विप्लवका कार्यकर्ता २९ वर...

बालिकाको बलात्कारपछि हत्या गर्ने वाइसिएल नेता पाँच वर्षपछि पक्राउ

काठमाडौँ । प्रहरीले बालिकाको बलत्कार गरी हत्या गर्ने वाइसिएलका नेतालाई पक्राउ गरी सार्वजनिक गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रहरीले बलत्कार गरी हत्या गर्ने रामेछापका श्याम राउतलाई सार्वजनिक गरेको हो । राउत रामेछापका वाइसिएल नेता हुन । पाँच बर्ष अघि रामेछापको तत्कालिन सैपु गाविस १ सिरिसेमा बलात्का...

नयाँ शक्तिका नेतालार्इ जापानी अध्यागमनले एयरपोर्टबाटै फिर्ता पठायो

टोकियो । डा. बाबुराम भट्टराई नेतृत्वको नयॉं शक्ति नेपालका नेताहरूलाई जापान अध्यागमनले एयरपोर्टबाट फिर्ता पठाइदिएको छ ।   पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज जापानको प्रथम महाधिवेशनमा सहभागी हुन जापान आउने क्रममा शनिबार बिहान प्रदेश प्रादेशिक समितिका उपसंयोजक शंकर भण्डारी र नेता कुमार पौडेललाई...