बिनोद चौधरीको चुनावी दौड : पछिल्लो २० दिनका मुख्य १० काम !

काठमाण्डौ । नेपाली कांग्रेसका नेता एवं प्रख्यात उद्योगपति बिनोद चौधरी नवलपरासी निर्वाचन क्षेत्र न. १ मा चुनावी मैदानमा होमिएसंगै यहाँ विकासको आशा पलाएको छ । चौधरीले छोटो समयमै केही प्रभावकारी र महत्पुर्ण कामका लागी पहल अघि बढाएपछि जनतामा विकासको आशा पलाएको हो । छोटो समयमानै देखिएको र मतदाता सामु वोलेका कुरा...

रामकुमारी झाँक्रीलाई एमाले नेता गाैतमले सघाउने, गाेकर्ण विष्टलाई धक्का !

गुल्मी। नेकपा (एमाले)का गुल्मीका पुराना एक नेताले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई सघाउने घोषणा गरेका छन् । एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी झाँक्रीलाई सघाउने घोषणा गरेका हुन् । आइतबार पत्रकार सम्मेलन गरेर उनले आगामी मंसिर ४ गते ह...

पोखरामा सिधाफोन सेवा शुरु !

पोखरा। घर मर्मतलगायतका आवश्यक कामका लागि सेवा दिन सीधाफोनको (Sidhafone) एप्स पोखरामा सुरु भएको छ । प्लबिङ, इलेक्ट्रिसियन, पेन्टिङ, सिसि क्यामेरा जडानलगायतका कामको सजिलो तरिकाले २४ सै घण्टा बुकिङ र सेवा लिनका लागि एप्स ल्याइएको छ । घर, व्यवसाय, होटल रेस्टुरेन्ट, सरकारी कार्यालयमा आवश्यक सेवा सुविधा दिने उद्धेश...

टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम जारी

काठमाडौं । बडादसैँँको टीकाको दोस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा ग्रहण गर्ने क्रम जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजाअर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ । ९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । तर यसवर्ष...

विजुलीको पोलमा मोटरसाइकल ठोक्किदा कन्चनपुरमा दुईको मृत्यु

अविनाश चौधरी, धनगढी। विजुलीको पोलमा मोटरसाइकल ठोक्किएर गए राति कञ्चनपुरमा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार से ७ प ४७६५ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका –७ अमरबस्तीस्थित विजुली पोलमा ठोक्किएको थियो । दुर्घटनामा परी धनगढी उपमहानगरपालिका –३ चटकपुरका २३ वर्षीय मोटरसाइकल चालक गुड्डु राना र पछाडि स...

विश्व शेर्पा संघले शेर्पा भाषाको एप्स ८ अक्टोबरमा सार्वजनिक गर्दै ।

लिस्बन। शेर्पा भाषा सिकाई, प्रयोग र अनुवादलाई सहज बनाउने हेतुले निर्माण भएको ‘शेर्पा भाषा एप्स’ धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी गरेका छन् । विश्व शेर्पा संघले राजधानीको एक होटलमा आयोजना हुने कार्यक्रमकावीच एप्सलाई सार्वजनिक गर्ने तयारी गरेका हुन् । साथै उक्त दिन विश्व विभिन्न मुलुकहरुबाट भर्चुअल जुममार्फत ...

प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन नवलपरासी प्रशासनको आग्रह

रबिन्द्र यादव / नवलपरासी पश्चिम। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रहरी कार्यालयलाई बुझाउन अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सुचना जारी गर्दै अगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वा...

नवलपरासी म्यादी प्रहरीमा माग भन्दा चार गुणा बढी आवेदन दर्ता

रबिन्द्र यादव , नवलपरासी पश्चिम। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल सरकारले नवलपरासी पश्चिमका लागि १२ सय ८१ जना म्यादी प्रहरी जवान माग गरे पनि साढे चार गुना भन्दा बढीले आवेदन दिएका छन् । सरकारले मंसिर देखि ६ असोजसम्म आवेदन दिनसक्ने गरी सूचना जारी गरेकाे थियाे । यस अवधिका नवलपरासी...

नवलपरासीका एसपी कंडेल एक्सनमा, धमाधम अबैध समान बरामद ।

रबिन्द्र यादव, नवलपरासी। नवलपरासी पश्चिमका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) ऋषिराम कंडेल जिल्लामा आएदेखि अबैध काम गर्ने माथि धमाधम कारबाहीमा प्रक्रिया शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले करिब अढाई महिनामा ५३ लाख ९८ हजार ७ सय रुपैया राजस्व दाखिला गरेको जनाएको छ । जिल्ला प्रहरी कार्य...

जितिया पर्वका दिन आमासंगै खोलामा नुहाउन गएको बालक बेपत्ता ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम। नवलपरासी पश्चिममा आमासंगै नुहाउन गएका ११ वर्षे बालक अंगद माली प्रतापपुर गाउँपालिका वडा नं. ६ स्थित टुटहा पुलको कंगली खाेलामा डुबेर हराइरहेका प्रहरीले बताएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ गूठी परसाैनी गाउँका स्थानीय रामकान्त मालीकाे ११ वर्षे छाेरा जितिया पर्वकाे अवसरमा खो...