सशस्त्र प्रहरी जवानले आफैंलाई गरे गोली प्रहार

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका एक जवानले आफैंमाथि गोली प्रहार गरेका छन्। सशस्त्र प्रहरी बल नम्बर ५ गण काभ्रे दरबन्दी भई आश्रित गुल्म सिन्धुलीमा कार्यरत जवान मदन श्रेष्ठले आफैंमाथि गोली प्रहार गरेका हुन्। सिन्धुलीको कमलामाई नगरपालिका–११ घर भएका जवान श्रेष्ठले गत शुक्रबार राति साढे १० बजेतिर आफूले बोके...

सरकारले फिर्ता लियो आइतबार विदाको निर्णय !

काठमाडौं। सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार विदा दिने निर्णय फिर्ता लिएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार दुई दिन बिदा दिने निर्णय फिर्ता भएको छ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि द...

बाघ नियन्त्रणको माग गर्दै बर्दियावासीको प्रदर्शन, प्रहरीले गोली चलाउँदा किशोरीको मृत्यु !

काठमाडौँ। बर्दियामा बाघ नियन्त्रणको माग राखेर गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक किशोरीको मृत्यु भएको छ। मधुवन नगरपालिका वडा नम्बर २, सोनाहा गाउँमा बाघको आक्रमणबाट एकजना घाइते भएपछि स्थानीयले प्रदर्शन गरेका थिए । त्यस क्षेत्रमा बाघले पटक–पटक आक्रमण गरिरहेको छ। आफ्नै खेतमा काम गरिरहेकी अस्मित...

विद्यालयको छानो नबनेपछि बिद्यार्थी खुल्ला चौरमा अध्ययन गर्न बाध्य !

- रमेशकुमार पाण्डे, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १६ लेहँडामा रहेको सरस्वती प्राथमिक विद्यालयमा खुल्ला चौरमा अध्ययन अध्यापन हुने गरेको छ । हावाहुरीले विद्यालयको छाना उडाएपछि खुल्ला चौरमा अध्ययन अध्यापन हुने गरेको हो । सरस्वती प्राथमिक विद्यालय । सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर १६ लेहँडामा रहेक...

धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु

धनगढी । धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुल मुनि पौडी खेलिरहेका बेला डुबेर दुई बालकको ज्यान गएको हो। प्रहरीका अनुसार धनगढी–३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको हो। पुलमुनि नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुबेका थिए।...

गाडी दुर्घटना हुँदा भरतपुर महानगर प्रमुख दाहाल घाइते

काठमाडौं । ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा आफू चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल घाइते हुनुभएको छ । उहाँ सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौ...

एम्बुलेन्सको ठक्करबाट बृद्धाको गयो ज्यान !

सिन्धुपाल्चोक । एम्वुलेन्सको ठक्करबाट सिन्धुपाल्चोकमा एक वृद्धाको मृत्यु भएको छ । बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक दक्षकुमार ...

विमलाका दुई कृतिमाथि चर्चा

- भोइस अफ नेपाल अनेसासको सचिव तथा लामो समयदेखि नेपाली साहित्य सेवामा समर्पित विमला निरौलाको दुई कृतिका बारेमा आइतबार छलफल गरिएको छ । अनेसास शब्द सारथि कार्यक्रमको चौधौँ श्रृङ्खला अन्तर्गत उक्त कार्यक्रम गरिएको हो । वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न वक्ताहरूले कृतिको बा...

रेनुलाई प्यानलको धोका , उपमेयरलाई शतप्रतिशत साथ !

चितवन । चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ । हालसम्म दुई वडाको परिणाम सार्वजनिक भएको छ । दुवैमा कांग्रेस उमेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा पनि कांग्रेसकै उमेदवारको अग्रता छ । यो समाचार तयार पार्दासम्म आठ हजार ८६३ मतको गणना सकिएको छ । रेनु दाहालले तीन हजार १४७ मत ल्याउँदा एमालेका सुवेदीले तीन ...

फिल्म निर्देशक हेम लामाको निधन !

काठमाडौँ। नेपाली फिल्म आदर्श नारीका निर्देशक हेम लामाको निधन भएको छ । उनि अभिनेता तथा पाइलट विजय लामाका पिता हुन्। हेमको आइतबार मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । छोरा विजय लामाले सामाजिक सञ्जालमार्फत हेमको निधन भएको जानकारी गराएका छन्। उनले लेखेका छन् , " My buddy...my mentor, my friend ...