३८ हजार रुपैयाँ घुस रकमसहित प्रहरी नायब निरीक्षक पक्राउ !

कास्की । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रूपनारायण महतो घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महतोलाई घुस सहित पक्राउ गरेको हो । महतोलाई ३८ हजार रुपैयाँ घुस रकमसहित मंगलबार बेलुकी पक्राउ गरिएको आयोगका पोखरा प्रवक्ता देवप्रसाद थप...

प्रा.डा. लुइटेलको संयोजकत्वमा अनेसासका आजीवन सदस्यता अद्यावधिक समिति गठन

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले विश्वभर छरिएर रहेका आफ्ना आजीवन सदस्यहरूको सदस्यता अद्यावधिक गर्न प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको संयोजकत्वमा राम खत्री र राम लामा अविनाशी सदस्य रहनुभएको सर्वाधिकार सम्पन्न विशेष समिति गठन गरेको छ । ३२ वर्ष पुरानो यस संस्थामा हाल विश्वभरमा ६० वटाजति च्...

बीबीसी मास्टर सेफका फाइनालिस्ट सन्तोष साह पर्यटन बोर्डद्वारा सम्मानित !

काठमाडौं । नेपाल पर्यटन बोर्डले बीबीसी ‘मास्टर सेफ द प्रोफेसनल २०२०’ का फाईनालिस्टहरुलाई सम्मान गरेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा मास्टर सेफ सन्तोष साहकोसाथमा सेफ एलेक्स वेव, सेफ बार्ट भान डेर ली र सेफ फिलि आर्मिटेज लगायतको टोलीलाई सम्मान गरेको हो । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीलगायत...

अनेसास स्पेनमा नयाँ कार्यसमिति गठन

बार्सिलोना। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेनले नयाँ नेतृत्व पाएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले ओमर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा भक्त पौडेल " आफन्त" र गंगादेवी शर्मा चयन भएका छन भने सचिवमा बिहान तिमल्सिना रकोषाध्यक्षमा कुलचन्द्र पन्थी चुनि...

नवलपरासीमा ठुलो मात्रामा लागु औषध सहित दुई जना पक्राउ

रबिन्द्र यादव / नवलपरासी पश्चिम। ठुलो मात्रामा लागू औषध सहित दुई जना नवलपरासी पश्चिम प्रहरीको फन्दामा परेका छन । सुराकीको अधारमा सादा पोसाकका प्रहरीले शंकास्पद रुपमा चेकजाँचको क्रममा सोमबार रामग्राम नगरपालिका वडा नं ६ पोखरापाली बस्ने बर्ष ३८ का रबिन्द्र बनियालाई लागू औषध सहित पक्राउ गरेका हुन । उनको साथबाट...

नवलपरासीमा टाइफाइड रोगविरुद्धको खोप अभियान शुभारम्भ

रबिन्द्र यादव / नवलपरासी पश्चिम। नवलपरासी पश्चिम जिल्लामा टाइफाइड रोगविरुद्धको खोप अभियान मंगलबारदेखि शुभारम्भ भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका-९ स्थित त्रिभुवन नमुना मावि बेलाटारीको खोप केन्द्रमा एक कार्यक्रमका बिच जनस्वास्थ्य कार्यालयका प्रमुख ओमप्रकाश पन्थीले शुभारम्भ गर्नुभएको हो । टाइफाइड रोगविरु...

“किड्स एन्ड टिन्स ट्यालेन्ट शो” सम्पन्न : किड्स ट्यालेन्टको उपाधि नान्सी र टिन्जको ताज करुणा’लाई !

काठमाडौँ। राईज एन्ड साईन क्रिएशनद्वारा आयोजित “किड्स एन्ड टिन्स ट्यालेन्ट शो”को दोस्रो संस्करण आइतवार सम्पन्न भएको छ। प्रतियोगितामा किड्स ट्यालेन्टको उपाधि नान्सी विष्टले हात पारिन्। फस्ट रनरअपको उपाधि सन्ध्या राईले हात पारेकी छन् भने सेकेण्ड रनरअपमा शनिया भट्टराई भईन् । टिन्ज प्रतियोगिताको ताज करु...

नवलपरासीमा टाइफाइड विरुद्धको खोप सफल बनाउन सरोकारवालालाई अभिमुखिकरण

रबिन्द्र यादव / नवलपरासी पश्चिम। यहि चैत २२ गतेदेखि देशैभर सुरु हुन गइरहेको टाइफाइड रोगविरुद्धको खोप अभियान कार्यक्रम अन्तर्गत नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका भित्र रहेका सामुदायिक, निजी तथा धार्मिक मदरसाका बिद्यालय जाने र नजाने बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने भएको छ । यसैक्रममा प्रतापप...

नवलपरासी : म्यादी प्रहरीको लिखित नतिजा आज !

रबिन्द्र यादव / नवलपरासी पश्चिम। नवलपरासीमा म्यादी प्रहरीको लागि आवेदन दिएका मध्ये शारीरिक परीक्षामा उत्रिण भएकाले परासीको आदर्श मावि मैदानमा लिखित परीक्षा दिएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीले ११ सय ३८ जना म्यादी प्रहरीको लागि आवेदन खुल्ला गरेको थियो । लिखित परिक्षाको अन्तिम नतिजा प्रकाशन आइत...

कथा दिवसमा मैनालीको सम्झना

काठमाडौं । साहित्यिक पत्रकार संघद्वारा ४१ औं कथा दिवसको उपलक्ष्यमा आज यहाँ प्रथम नेपाली आधुनिक कथाकार गुरुप्रसाद मैनालीको सम्झना गरिनुका साथै लघुकथा वाचन सम्पन्न भयो । संघले २०३८ सालदेखि कथा दिवस मनाउदै आएको छ । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा ...