नवलपरासी पश्चिमका ८६ हजार बालबालिकालाई टाइफाइड रोगविरुद्धको खोप लगाइने

रबिन्द्र यादव, नवलपरासी पश्चिम। नवलपरासीमा चैत २२ देखि ३० गतेसम्म टाइफाइड रोगविरूद्धको खोप लगाइने भएको छ । जिल्लामा रहेकोे ७ स्थानीय तहमा उक्त खोप लगाइने स्वास्थ्य कार्यालय परासीले जनाएको छ । बहुवर्षीय खोप कार्ययोजनाको लक्ष्यअनुसार यही चैत २२ देखि ३० गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार...

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको अध्यक्षमा सुरज शाही ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम। स्वास्थ्यका लागि खेलकुद राष्ट्रियका लागि खेलकुद र सबैका लागि खेलकुद भन्ने मुख्य उद्देश्यका साथ सम्पुर्ण युवा लाई खेल जगतको माध्यमबाट उत्कृष्ट स्थानमा पुर्याउने अभिप्रायले मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रतापपुर गाउँपालिकाको आयोजनामा शनिवार एक विशेष कार्याक्रमका साथ गाउँपालिका ...

नवलपरासी म्यादी प्रहरीमा ५ हजार ७ सय ३८ जनाको आवेदन ।

रबिन्द्र यादव / नवलपरासी पश्चिम | वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खोलिएको म्यादी प्रहरीमा ७७ वटै जिल्लामा आवेदन दिने म्याद शुक्रबार सकिएको छ । नेपाल प्रहरीले एक लाख माग गरेको म्यादी प्रहरी मध्ये नवलपरासी पश्चिम जिल्लामा सुरक्षाका लागि एक हजार २९ जनाको मात्र म्यादी प्रहरी माग गरिएको हो । ...

जिल्लाको जेठो रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा हुदै ।

- रबिन्द्र यादव , नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको रामग्राम नगरपालिका बालमैत्री नगर घाेषणा हुने भएकाे छ । नगरपालिकाले यही शनिबार बालमैत्री नगर घाेषणा गर्ने तयारी गरेको हो । घोषणा कार्यक्रमको अन्तिम तयारी पूरा भएकाे बिहिवार नगरपालीकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । बालमैत्री स्थानीय शासन, बालअ...

सुमार्गीद्वारा एम्बुलेन्स हस्तान्तरण

हेटौंडा | माधवराज सुमार्गी ट्रष्टले हेटौंडाको मनहरी गाँउपालिका वडा नम्बर एकका जनताहरुको सेवाको लागि एम्बुलेन्स सहयोग गरेको छ । एम्बुलेन्स सेवाबाट उपचारको लागि अस्पतालसम्म पुग्न असुविधा रहेको गुनासो आएपछि सुमार्गी ट्रष्टले एम्बुलेन्स प्रदान गरेको हो । मंगलबार एक कार्यक्रमकाबीच माधवराज सुमार्गी स्मृति कोषका अध्...

नवलपरासीमा म्यादी प्रहरी भर्ना हुन हजारौ लाइनमा ( तस्बिर सहित )

रबिन्द्र यादव, नवलपरासी। नेपाल प्रहरीले ७७ वटै जिल्लामा स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको दरखास्त आवेदन लिने र प्रशिक्षार्थी प्रवेश पत्र दिने प्रक्रिया सुरू गरेको छ । नवलपरासी पश्चिम जिल्लामा यसपालि एक हजार २९ म्यादी प्रहरी भर्ना लिइने सुचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए । ...

‘युट्युव र टिकटकबाट भ्रम फैलाउनेलाई कारवाही हुन्छ ’ : प्रहरी साइबर ब्यूरो

काठमाडौं । साइबर ब्यूरोले युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमा तस्बिर र भिडियो राख्दा गम्भीर अपराधका पीडितको गोपनीयताको ख्याल गर्न अनुरोध गरेको छ । शुक्रबार ब्यूरोले एक सूचना जारी गर्दै प्रविधिको दुरुपयोग गरी युट्युब र टिकटक जस्ता सामाजिक सञ्जालमा गम्भीर प्रकृतिको अपराधको अनुसन्धानलाई प्रभावित पारेर पीडितको...

तिब्बतको मुक्ति आन्दोलनप्रति नेपाल डेमोक्रेट युनियनको ऐक्यबद्धता

- काठमाण्डौं ‘६३औँ टिबेटन अपराइजिङ डे’ का अवसरमा तिब्बतको स्वतन्त्रता बहालीको माग गर्दै नेपाल डेमोक्रेट युनियनले तिब्बतको मुक्ति आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेको छ। युनियनका अध्यक्ष सिद्धार्थ गौतमले संयुक्त राष्ट्र संघलाई एक स्मरणपत्र लेख्दै तिब्बतीयन आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । उक्त स्मरण पत्रम...

संखुवासभामा बस दुर्घटना, २ बालबालिका सहित १५ को मृत्यु

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनास्थलम १४ जनाको र उपरचाका क्रममा एक जनाको मृत्यु भएको हो । मृतकमध्ये १० जना पुरुष र ६ जना महिला रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका एसपी नविनराज राईले जानकारी दिनुभयो । जसमध्ये २ जना बालबालिका छ...

स्थानीय घरबाट सुरु भएको आगलागी कञ्चनजंघा संरक्षण क्षेत्रमा फैलियो !

ताप्लेजुङ । कञ्चनजंघा संरक्षण क्षेत्रमा पर्ने फक्ताङलुङ गाउँपालिका ६ स्थित अम्जिलेसामा वन डढेलो लागेको छ । बिहीबार बिहान स्थानीय छुङ्दा शेर्पाको घरबाट सुरु भएको आगलागी फैलिएर वनमा डढेलो लागेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बुले बताउनुभयो । आगो नियन्त्रण गर्न सुरक्षाकर...