रबिन्द्र यादव, नवलपरासी पश्चिम। नवलपरासीको पश्चिमी गण्डक नहरमा सोमबार भेटिएका दुई जनाको बेवारिसे शब मध्ये एक जनाको पहिचान खुलेको छ । जिल्लाको प्रतापपुर गाउँपालिका – ७ गुठी सुर्यपुरास्थित नेपाल गण्डक प्राधिकरण जल विद्युत केन्द्र पावर हाउस नजिकै गण्डक नहरमा मृत भेटिएका दुई जनामध्ये एक जना भारतीय नागरिकको शब भएको...





