काठमाडौं । बैकल्पिक राजनैतिक शक्ति बिबेकशीलबाट नेपाली राजनीतिमा उदाएकी रञ्जु दर्शनाले इन्गेजमेन्ट गरेकी छिन् । उनले किसोर कुइँकेलसँग शुक्रबार इन्गेजमेन्ट गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, ‘ आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम...





