- राजकुमार कार्की, सिन्धुली | सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटमा लागूऔषधसहित युट्युबर पक्राउ परेका छन् । बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय चेतन कार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । कार्कीले चलाएको चेतनभ्लग आवरणको ०१–००३ क ९१...





