बागलुङ। बागलुङको बलेवामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बागलुङ नगरपालिका-१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नंको ट्र्याक्टर कालीगण्डकी करिडोरको बलेवा-कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छैन। दुवै जना पुरुष भएको स्थानीयवा...





