पेट्रोलको मूल्य बढ्यो , प्रति लिटर १३३ रुपैया !

काठमाडौं । सरकारले फेरि पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोलसहित खाना पकाउने ग्यास, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमले १ सय ३० मा बिक्री गर्दै आएको पेट्रोलको मूल्य १ सय ३३ पुर्याएको छ । डिजेल/मट्टतिलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढे...

देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएकी ३५ वर्षीया सञ्जु तामाङ सुतेको ठाउँमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै कास्की, पोखरा महानगरपालिका-३१ बे...

तीन युवतीको सामूहिक बलात्कार: ६ जना अभियुक्त सार्वजनिक

सिन्धुली। सिन्धुली प्रहरीले तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तलाई गिरफ्तार गरी सार्वजनिक गरेको छ । गत असोज ३० गते दशैंको समयमा सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित लव्दाहाखोला स्थित बगरमा ललाई फकाई ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो । प्रहरीले उनीहरुसँगै अभियुक्त भगाउन सहयोग गर्ने ...

राप्रपाकाे ५४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आशन्न महाधिवेशनका लागि विभिन्न ५४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। यही कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा गर्न लागेको उक्त महाधिवेशनका लागि ५४ जिल्लामा निर्वाचन सम्पन्न भएको राप्रपा निर्वाचन समितिले जनाएको छ। प्रतिनिधि छनोट गर्न रोल्पा, जुम्ला, सङ्खुवासभा...

प्रचण्ड जिपलाइनमा सरर…

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । काठ...

दशैका लागि काठमाडौँ ल्याईएक खसीबोका बिकेनन्, गाउँतिरै फिर्ता !

काठमाडौं । दशैंका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइएका खसीबोका बिक्री नभएपछि गाउँ फर्काउन थालिएको छ । गत वर्षको तुलनामा यस वर्षको दशैंमा खसीबोका कम बिक्री भएसँगै व्यापारीले बाँकी रहेका खसिबोका गाउँ फर्काउन थालेका हुन् । काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाड...

विराटनगर विमानस्थल जलमग्न, सबै उडान रद्द !

बिराटनगर। लगातारको वर्षाका कारण आन्तरिक उडान प्रभावित भएको छ । विराटनगर विमानस्थल जलमग्न भएकाले काठमाण्डाै–विराटनगरका सबै उडान रद्द भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । केसलीया खोलामा आएको बाढी पस्दा विराटनगर विमानस्थलको रनवे, पार्किङ लगायतका ठाउँ डुबानमा परेका छन् । अन्य क्षेत्रमा भने...

बैतडीमा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु !

कैलाली । बैतडीमा पहिरोले घर पुरिदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका–६ मा पहिरोले घर पुरिदा तीन वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की उनका २४ वर्षीया श्रीमानभानु पार्की र उनकाे तीन वर्षीया छोरी सोम पार्की रहेको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष...

कैलालीमा माछा मार्न गएका तीन जना बढीले बेपत्ता !

कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिकामा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् । नगरपालिकाको वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खड्क रानामगर बेपत्ता भएको प्रहरीले जनाएको छ । आइतबार रातिदेखि भइरहेको वर्षाले जनजीवन कष्टकर भइरहँदा माछा मार्न गए...

प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिट लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानम...