आज ‘तमु ल्होसार’: गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरि मनाउदै !

काठमाडौं । आज ‘तमु ल्होसार’ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्वो ल्हो’ अर्थात गाई वर्गको विदाई गर्दै ‘तो ल्हो’ अर्थात बाघ वर्गलाई स्वागत गर्दै यो पर्व मनाउन लागिएको हो । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने...

लागु औषध कारोबारी कुश्माका विवेक पाण्डे उर्फ मन्टु सहित ३ जना पक्राउ !

नवलपरासी पश्चिम। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको अधारमा लागु औषधका मशहुर कारोबारी सहित ३ जनालाई पाल्हीनन्दन गाउँपालिका ३ कुश्मा चोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा लागु औषधका मशहुर कारोबारी पाल्हीनन...

सदर चिडियाखानाले २६ औँ वार्षिकाेत्सव मनायाे !

काठमाण्डाै। राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औँ वार्षिकोत्सव मनाएको छ । कोषले आज बधुवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औँ वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडिया...

तमु ल्हाेसारमा सार्वजनिक बिदा

काठमाण्डाै | सरकारले तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएकाे जनाएकाे हाे । आजकाे मन्त्रिपरिषद्काे बैठकले तमु ल्हाेसारमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे...

आफ्नै पोखरीमा माछालाई चारो हाल्दा डुबेर मृत्यु !

राजविराज। आफ्नै पोखरीमा माछालाई चारो हाल्न गएका बेला डुबेर सप्तरीमा एकजनाको ज्यान गएको छ । प्रहरीका अनुसार अग्नीसाइर कृष्णासवरण गाउँपालिका २ इटहर्वा बस्ने ५२ वर्षीय बाबुनन्द चौधरीको मृत्यु भएको हो । सोमबार साँझ ५ बजे आफ्नै निजी पोखरीमा माछाको चारो हल्न गएको केही समयसम्म घर नफर्किंदा चौधरीको खोजी ...

नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै डेमोक्रेट युनियनद्दारा विरोध प्रदर्शन !

काठमाडौँ | नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै नेपाल डेमोक्रेट युनियनले शुक्रवार काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । युनियनले संघीय संसद भवन अगाडि प्रदर्शन गरेको हो । युनियनले हुम्ला, रसुवा, दोलखा, मुस्ताङलगायतका जिल्लामा नेपाली भूमि मिचेको भन्दै सांसदहरुको ध्यानाकर्षणसमेत गराएको छ।चीनले नेपाल र अमेरिकाबिच...

बागमती प्रदेशमा ६ मन्त्री थपिए, शपथग्रहणमा पत्रकारलाई प्रवेश निषेध !

हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण सकिएको छ। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ६ जना मन्त्री थपेका थिए। नवनियुक्त मन्त्रीहरूको शपथग्रहणमा सञ्चारकर्मीहरूलाई प्रवेश दिइएन। नवनियुक्त मन्त्रीहरू यसप्रकार छन्ः नेकपा माओवादीबाट रत्न ढकाल (युवा तथा खेलकुदमन्त्री...

एमाले उपमहासचिव ज्ञवालीलाई काेराेना सङ्क्रमण

काठमाण्डाै | एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । आज मङ्गलवार सामाजिक सञ्जालमार्फत ज्ञवालीले याे जानकारी दिनुभएकाे हाे । आफूलाई काेराेनाकाे हल्का लक्षण देखिएकाे पनि बताउनुभएकाे छ । उपमहासचिव ज्ञवालीले आफ्नाे सम्पर्कमा आएकालाई पनि काेराेना परीक्षण गराउन आग्रह गर्नुभएकाे छ । ...

कांग्रेसका नेता रमेश धमला जुवाखालबाट पक्राउ

काठमाडौँ| धादिङ कांग्रेस निवर्तमान सभापति रमेश धमला राजधानीको स्वयम्भूस्थित एक जुवाखालबाट पक्राउ परेका छन्। उनी मंगलबार बेलुकी जुवाखालबाट समातिएको प्रहरीले जानकारी गराएको छ। महाधिवेशन प्रतिनिधिसमेत रहेका धादिङ कांग्रेसका नेता १० जनासहित जुवाखालबाट समातिएका हुन्। केहीअघि भएको जिल्ला अधिवेशनबाट धमला कांग...

माओवादी केन्द्रको र्‍यालीमा हिँडेको गाडी दुर्घटना, २० जना घाइते

काठमाडौं | नेकपा माओवादी केन्द्रको र्‍यालीमा हिँडेको निसान गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। सोमबार माओवादी केन्द्रको खाँडादेवी गाउँपालिकाको अधिवेशनका लागि र्‍यालीमा सहभागी हुन पकरवासबाट माकादुम जाँदै गर्दा पकरबासमा गाडी दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका ६ जनालाई काठमाडौं रिफर गर...