काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयर त्रिवि विमानस्थलमा आकस्मिक अवतरण !

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध यएरको विमान त्रिभुवन विमान स्थलमा आकस्मीक अवतरण गरेको छ । विहान ७ बजे काठमाडौं त्रिवि विमान स्थलबाट पोखराका लागि उडेको विमान १५ मिनेट उडेपछि प्राविधिक समस्याभन्दै काठमाडौं नै फर्कीएको बुद्ध एअरका प्रवक्ता रुपेश जोशीले बताए । उनले भने, काठमाडौंबाट पोखराका ल...

रहेनन् सुदूर पश्चिमका वामपन्थी नेता एवं समाजसेवी ‘लालटिन बाजे’

बैतडी। वामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ । बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आएका थिए । ‘लालटिन बाजे’ का रूपमा समेत परिचित अवस्थीको आज उनको बिहान घरमै निधन भएको हो । विसं १९९४ मा जन्मिएर समा...

स्काउटको ‘सम्पदा साइकल यात्रा’: विश्व शान्तिको कामना

काठमाडौं । विश्व शान्तिको कामना गर्दै नेपाल स्काउटले शनिबार काठमाडौंमा ‘सम्पदा साइकल यात्रा’ निकालेको छ । अन्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर काठमाडौं उपत्यका भित्र रहेका सम्पदाहरू बुढानिलकण्ठ मन्दिर, बौद्ध स्तुपा, पशुपतिनाथ, स्वयम्भू, पाटन दरबार र भक्तपुर दरबार क्षेत्रबाट शनिबार बिहान एकैसाथ विश्व शान्ति...

कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त ‘प्रबल जनसेवा श्री’ विभूषण नलिने !

काठमाडौं । कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमिलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियाे । तर उनले सामाजिक सञ्जालमार्फत सो पदक ग्रहण नगर्ने घोषणा गरेका हुन् । सायमिले लेखेका छन्, ‘सरकारले मलाई प्रबल जनसेवा श्री...

२४ ट्राफिक प्रहरी: जो घूस अस्वीकार गरेर सम्मानित भए !

काठमाडौँ। घूस अस्वीकार गर्ने ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सम्मान गरेको छ । नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकको प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको हो । संगठनले अख्तियार गरेको ...

कांग्रेसद्वारा थप ७ जिल्लामा क्रियाशील सदस्यताको सूची सार्वजनिक

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ । निर्वाचन समितिले क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाएर बुझाएका १० जिल्लामध्ये ७ जिल्लाको सूची पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको हो । काठमाडौ, मोरङ, काभ्रेपलान्चोक, सिन्धुपा...

राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित

काठमाडौं। राष्ट्रिय सभाकाे बैठक आउँदाे भदाै ३० गतेसम्मका लागि स्थगित भएकाे छ । नेकपा एमालेकाे अवराेधका कारण राष्ट्रिय सभाकाे बैठक भदाै ३० गतेसम्मका लागि स्थगित गरिएकाे हाे । आज बसेकाे पहिलाे बैठकमा एमालेले अवराेध गरेपछि बैठक १५ मिनेटसम्मका लागि स्थगित गरिएकाे थियाे । त्यसपछि सुरु भएकाे बैठकमा पनि एमा...

कञ्चनपुरमा तीज कार्यक्रममा झडप: ७ जना घाइते, २ जना पक्राउ, १० जना फरार !

कंचनपुर। कञ्चनपुरमा तीज कार्यक्रममा दुई समूहबीच झडप भएको छ। झडपमा ७ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार राति ८ बजेको समयमा कृष्णपुर नगरपालिका–१ को भेटघाट शिविरमा तीज कार्यक्रममा झडप भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय झल...

सामूहिक बलात्कार आरोपमा तीन पक्राउ

रूपन्देही । दाङको बंगलाचुली गाउँपालिका वडानम्वर ७ बिर्खेमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । तीजको दरखाने दिन राति बिर्खेमा नाच हेरेर बिहान ३/४ बजेको समयमा घर जाँदै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्या...

सुदूरपश्चिममा भूकम्पको धक्का

काठमाण्डाै | सुदूरपश्चिम प्रदेशको बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीक्षेत्र आसपास...